आफ्ना ग्राहकको अरबौं रुपैयाँ ठगेर भागेकी एक महिलाले प्रहरीलाई आफू मरिस’केको भन्ने भ्रममा पारेर झुक्या’उन आफ्नो खुट्टा आफैंले काटे’र समुद्र किनारमा फ्याँकेको हुन सक्ने आशंका गरिएको छ ।
अस्ट्रेलि’याकी मेलिसा क्याडिक नामकी यी महिला केही महिनादे’खि रहस्यमय त’रिकाले बेपत्ता छिन् र यस विषयमा अनु’सन्धान भइरहेको छ । खोजीको क्रममा उनको एउटा खुट्टा सडेको अ’वस्थामा अस्ट्रेलियाको एक समुद्र किनारमा फेला परे’पछि पुलिसले उनको बाँकी शरीर खोजिर’हेको छ ।
न्यू साउथ वेल्सका कमिश्नर मा’इक फुलरका अनुसार उन’लाई ती ठग महिला मरिस’केको जस्तो पनि लागेको छ तर केस बन्द भइस’केको छैन र उनले पुलि’सलाई झुक्याएर भाग्न’को लागि आफ्नो खुट्टा आफैंले काटेर फ्याँ’केको हुनसक्ने सम्भावना पनि छ । क्याडिकको सडिर’हेको खुट्टा’सहितको जुत्ता न्यू साउथ वेल्सको दक्षिणी किनारामा उनी बेप’त्ता भएको तीन महिना’पछि फेला परेको थियो ।
द सनका अनुसार गत हप्ता सार्वज’निक भएको एक रिपोर्टमा उनले २५ मिलियन डलर (झण्डै ३ अर्ब रुपैयाँ) ठ’गी गरेको देखिएको छ । रिपोर्टका अनुसार क्याडि’कले ठ’गी गरेको यो पैसा विदेशमा विदा मनाउन, महंगा कपडा र गहना किन्न प्रयोग गरेकी थिइन् । ४९ वर्षकी यी महिला नोभेम्बर १२ मा आफ्नो सिड्नीको घरबाट हरा’एकी थिइन् । यसको एक दिनअघि पुलिसले उनको डोभर हाइट्स’मा रहेको घरमा छा’पा मारे’का थिए ।
प्रतिकृया दिनुहोस्