चम्कियो २० वर्षे युवको भाग्य,माछा मार्नजॉदा भेटिय ३ करोड’को यस्तो ढुंगाजस्तो चिज=थाइल्याण्डका २० वर्षका माछा मार्ने काम गर्ने युवक काम’बाट फर्किने क्रममा बालु:वामा भेटेको डल्लो:का कारण करोडपति बन्ने भएका छन् । उनले जनवरी ६ का दिन माछा मा’रेर फर्किने क्रममा बालुवामा मैनज’स्तो डल्लो भेटेका थिए ।
यो डल्लो ह्वेलको बान्ता हुन सक्ने र यसको मूल्य २ लाख १० हजार पाउण्ड (३ करोड ३६ लाख रुपैयाँ) बराबर पर्ने डेली’मेलको रिपोर्टमा उल्लेख छ । चालेरम्चाइ महाप’नले जनवरी ६ का दिन दक्षिणी सोङख्ला प्रान्तको समिला बीचमा आफ्नो माछा मा’र्ने डुंगालाई किनारामा बाँधेर फर्कि’ने क्रममा यो ७ किलोको डल्लो भेटेका थिए ।
उनका अनुसार त्यस दिन उनी मोलेट माछा मा’र्न भनेर गएका थिए तर अचा’नक मौसम खराब भएपछि उनी चाँडै किना:रामा आउनु परेको थियो । उनले डुंगा थन्क्या’एर फर्किने क्रममा किनारामा सेतो डल्लो देखे जसलाई पानीको छालले किना’रतर्फ धकेलि’रहेको थियो ।
प्रतिकृया दिनुहोस्