March 19, 2021 880
दाइजोको भुं’ग्रोमा परेकी २३ वर्षीया रेखादेवी ठाकुर अघिल्लो फागुनमा माइत गएकी थिइन्। बुवा’आमाले जग्गा बेचेर कसि’दिएको लगनगाँठोकै सम्मान खातिर रे’खादेवी मन नलाग्दा–नलाग्दै ईशनाथ–५ लक्ष्मीनियास्थित घर फर्किइन्। ‘त्यसपछि बहिनी रेखादेवी फर्केर आइनन्’, उनका दाइ रोशन ठाकुरले भाव’विह्वल हुँदै सम्झिए, ‘आयो त केवल मृ त्युको खबर।’
प्रतिकृया दिनुहोस्