Wednesday, November 29

ज्ञानेन्द्र शाही पक्राउ, प’क्राउ पर्दै गर्दा यसो भने (भिडियो सहित)

April 22, 2020 3971

ज्ञानेन्द्र शाहीलाई प्रहरीले प क्राउ परेको छ । लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाको’ठीबाटबाट उनलाई मंगलबार प क्राउ गरेको हो ।

लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।

लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शाहीको प क्राउ पछि सामाजिक सञ्जालमा प्र काउको व्यापक विरोध भएको छ । कुहिएको चामल वितरण गर्ने लाई केही नगर्ने भोका जनतालाई खान दिँदा प्रहरी हिरासतमा बस्नु पर्ने यो कस्तो कानुन हो भन्दै सर्वसाधारणले विरोध जनाएका हुन् ।

मंगलबार राति ज्ञानेन्द्र शाहीले आफ्नो फेसबुकमा ‘ललितपुर प्रहरी को प क्राउमा परियो पीडितलाई राहत बाड्नु अभिसाप भो।’ भनेर पोस्ट गरेका थिए । ज्ञानेन्द्र साही हिजो दिनभरि नै प्रहरीको घेराउमा रहेको स्थानीय बासीले बताएका छन् ।
यहाँ थिचेर भिडि’यो हेर्नुहोस।।

प्रतिकृया दिनुहोस्