April 22, 2020 10258
काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछा’पमा दु र्घटना भएको छ । दु र्घटनामा झण्डै १ दर्जन घा इते भएका छन् । मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दु’र्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइ,ते हरुमध्ये ३ को अवस्था मध्यम रहेको जनाएको छ । बसमा ३९ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घ,टनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ । – अनलाईन खबर
प्रतिकृया दिनुहोस्