Sunday, June 4

विमान चढ्दा सिंढीमा दुईपटक लडे अमेरिकी राष्ट्रपति जो बाइडेन (भिडियो सहित)

March 20, 2021 1314

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई एयर’फोर्स वान चढ्ने क्रममा सिंढीमा ठे’स लागेको छ । उनी दुईपटकसम्म अ’ल्झिएका थिए ।एकपटक अ’ल्झिएर उठ्न खोज्दा उनी अर्कोप’टक झन् बेसरी अ’ल्झिएका थिए । उनी झण्डै सिंढीमा नै बस्ने अवस्था आएपनि स’म्हालिएर उठेका थिए ।

उठ्नका लागि केहीबेर सं’घर्ष गर्नुपरेको थियो । त्यसपछि माथि पुगेर स’लाम गदैै उनी विमानभित्र छिरे:का थिए ।ह्वाइट हाउस प्रेस सेक्रेटरीले राष्ट्रपति बाइडेन शतप्र’तिशत सकुश ल रहेको र कुनै चो’टपटक नलागेको बताएकी छिन् । एकदमै हावा चलेका’ले आफू समेत सिढीमा झण्डै लडेको उनले बताइन् ।

गत नोभेम्बरमा बाइडेनलाई खुट्टामा चो’ट लागेको थियो । त्यतीबेला उनको खुट्टा म’र्किएको थियो । कुकुर मेजरसँग खेल्ने क्रम:मा उनको खुट्टा म’र्किएको थियो । उक्त खुट्टामा आज पुन चो’ट लागेको नलागेको बारे केही बताइएको छैन ।डाक्टरले कुनै चेकअप गरे नगरेको लगायतका प्रश्नहरु गर्दा ह्वाइ’ट हाउस प्रेस से’क्रेटरीले बाइडेन ठीक’ठाक रहेकोमात्र दोहोराइन् ।

बाइडेनका कुनै पनि कार्यतालिकाहरु र’द्द नगरिएको जनाइएको छ ।ह्वाइट हाउस प्रेस से’क्रेटरीले राष्ट्रपति बाइडेन शतप्रतिशत सकुशल रहेको र कुनै चो’टपटक नलागे को बताएकी छिन् । एकदमै हावा चले’काले आफू समेत सिढीमा झण्डै लडेको उनले बताइन् ।गत नोभेम्बरमा बाइडे’नलाई खुट्टामा चो’ट लागेको थियो ।

त्यतीबेला उनको खुट्टा म’र्किएको थियो । कुकुर मेज’रसँग खेल्ने क्रममा उनको खुट्टा म’र्किएको थियो । उक्त खुट्टामा आज पुन चो’ट लागेको नलागेको बारे केही बताइएको छैन ।डाक्टरले कुनै चे’कअप गरे नगरेको लगायतका प्रश्नहरु गर्दा ह्वाइट हाउस प्रेस सेक्रेटरीले बाइडेन ठीकठाक रहेकोमात्र दोहोराइन् । बाइडे’नका कुनै पनि कार्यता’लिकाहरु र’द्द नगरिएको जनाइएको छ ।

भिडियो हेर्ने यहाँ थिच्नु’होस्

प्रतिकृया दिनुहोस्