March 20, 2021 1857
बिहेप’छिको पहिलो रात सबैका ला’गि विशेष हुन्छ । तर सोही रात कोही मान्छे आफ्नो नि’यमित काम छोड्न मान्दैन् । सुन्दा अ’च्चम लाग्ने यस्तो खबर अहि’ले बाहिर आएको छ ।
विहेको पहिलो रात दु लही दुलाहको प्रतीक्षा गर्दा उनको श्रीमान भने अरु नै काममा व्यस्त रहेको तस्विर अहिले निकै नै भाइरल भइरहेको छ । भर्खर विहे गरेको बेहुला एक डेस्कट’प कम्प्यूटर मा बसिर’हेका छन् एक जोडीको त्यस्तो खाल’को तस्विर चर्चामा आएको छ ।
यो चित्र अहिले मिममा परिण’त भइसकेको छ । तस्विरमा विवाहको पोशाक लगा’एको दुलाह उसको कम्प्यु’टर स्क्रिनमा व्य’स्त देखिएका छन् । अर्कोतिर दुलही ओ’छ्यानमा बसेको देखिएकी छिन् । यो तस्विर कहिले र कहाँको हो भन्ने कुरा स्पष्ट छैन । तर अहिले सा’माजिक सञ्जालमा यसले निकै नै चर्चा पाइ’रहेको छ ।
प्रतिकृया दिनुहोस्