आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२३ रुपैया २४ पैसा पुगेको छ । मंगलबार डलर १२२ रुपैयाँ ७६ पैसामा खरिद भएको थियो।
यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ५२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एक’को खरिददर १ सय ५१ रुपैयाँ १ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ७४ पैसा रहेको छ। यु’एई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिद’दर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ। साउदी रियाल एकको खरिद’दर ३२ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरि’ददर ३३ रुपैयाँ ६८ पैसा रहेको’ छ भने बिक्रिदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ९३ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय ९५ रुपैयाँ ५२ पैसा रहेको छ।
बह’राईन दिनार एकको खरिददर ३ सय २४ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर ३ सय २६ रुपैयाँ४३ पैसा रहेको छ।
प्रतिकृया दिनुहोस्