Friday, June 9

एमाले संसदीय दलको बैठकस्थलबाट कोमल वलीको सेल्फी भिडियो बाहिरिएपछि तरंग..(भिडियो सहित)

March 20, 2021 750

नेकपा एमालेको सं’सदीय दलको बैठकस्थ’लभित्रबाट कोमल वलीको सेल्फी भिडियो बा’हिरिएपछि यसले राजनैतिक वृत्तमा तर्क वितर्क जन्माएको छ ।संसदीय दलको बैठ’कमा सांसद कृष्ण’भक्त पोखरेलले बोल्दै गर्दा वलीले सेल्फी भि’डियो खिचेकी हुन् ।

भिडि’योमा सांसद पो’खरेलले केपी ओलीको सरकार ५ वर्षसम्म चल्नुपर्ने बताएका छन् ।वलीले यसरी भिडियो सार्व’जनिक ग’रेपछि राज’नैतिक वृद्धमा टिकाटिप्पणी सुरु भएको छ ।पोखरेल उनै सांसद हुन् जसले प्रति’निधिसभा विघ:टनको विपक्षमा सर्वोच्च अदा:लतको संवैधानिक इजलासमा बहस समेत गरेका थिए ।

लामो समय’सम्म माधव नेपाल पक्षमा रहेका सांसद पो’खरेल फर्किएर गरेको सम्बोधन यसरी रेकर्ड गरेर सामाजिक संजा’लमा पोस्ट गर्नुलाई नेपाल प’क्षलाई ‘देख्यौ त !’ भन्न खोजेको रुपमा अर्थ लगाइएको छ ।
यहाँ भिडियो छ।

प्रतिकृया दिनुहोस्