March 20, 2021 872
संसारमा धेरै अनौठा चिजहरु सुन्न र देख्न पाइन्छ । तपाइला:ई सुन्दा अचम्म लाग्ला सं’सारमा यस्तो अनौठो रुख पनि छ जसलाई छुँदा काउकुती लाग्छ । यस्तो अनौठो रुख भार’तको उत्तराख’ण्डस्थित कालाढुंगी जंगलमा रहेको छ ।
यस रुखले मा’निसले जस्तै ब्यबहार देखाउछ । रुख’को फेदमा औंला रगड्दा उसका हाँगा:बिँगा आफैं हल्लिन थाल्छन् ।यो सुन्दा तपाइलाई पत्याउन मुस्किल पर्यो होला तर यो रुख भारतको उत्तराख’ण्डस्थित कालाढुंगी जंगलमा रहे’को छ ।
यो रुख’लाई हास्ने रुख नाम राखिएको छ । यो रुख अचम्मको हर्कत देखाउने र आफैं हल्लिने गर्छ । यो रुखको वैज्ञा’निक नाम रेन्डिया डुमि’टोरम हो । यतिबे:ला यो रुख’लाई छुँदा किन काउकुती लागेझैं हर्कत गर्छ भन्ने विषयमा वैज्ञानिकले अनुस:न्धान भइरहेको छ ।
प्रतिकृया दिनुहोस्