Thursday, June 1

खुशीहुने मुलुकको सूचीमा नेपाल दक्षिण-एशियाकै पहिलो नम्बरमा

March 20, 2021 1044

नेपा’ल खुशी राष्ट्रहरु’मा दक्षिण एशिया:कै पहिलो बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत’को निकाय तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशि’याकै पहि’लो बनेको हो ।

शुक्रबार जारी भए’को उक्त प्रतिवे’दनमा आफ्ना नागरिकह’रुलाई विश्वमै सबैभन्दा धेरै खुशीमा राख्ने मुलुक फिनल्याण्ड बनेको छ । त्यस्तैगरी दोस्रोमा डेनमार्क, तेस्रोमा स्वीटजर’ल्याण्ड र चौथोमा आयर’ल्याण्ड रहेको छ ।

फिनल्या:ण्ड यो सँगै चौँथो पटक लगा’तार खुशी राष्ट्रको पहिलो नम्ब’रमा परेको हो । यस अघिपनि ३ पटक लगातार ऊ ‘तेस्रो पटक खुशी राष्ट्रको पहिलो स्था:नमा परेको थियो । यता दक्षिण एशियामा भने सबैभन्दा कम खुशी हुने मुलुक अफगा’नस्थान परेको छ ।

एक अर्काप्र’तिको विश्वास र सरकारप्र’तिको पूर्ण भरोसा कतिको छ भन्ने अध्यायनका आधा’रमा प्रतिवेदन निका’लिएको हो । यो प्रतिवेदन झण्डै एक दशक अघि’देखि निकालिदै आएको छ । – न्यूज २३ नेपाल

प्रतिकृया दिनुहोस्