Monday, May 29

महान श्रीमान भनिने विनोदले के गरे यस्तो ? सेटमै चल्यो रुवाबासी (भिडियो सहित)

March 20, 2021 74089

केही स’मय अगाडि सा माजिक सन्जाल र टिक’टकमा एउटा श्रीमानका बारेमा धेरै चर्चा परिचर्चाहरु चुलिए सबैले श्रीमान भनेको यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्र मिान पाए जिन्द’गी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने ।

हो उनै महान श्री’मान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडका’को पहिलो जिबन’कहानी गित लिएर आएका छौ । गुल्मी पिपल’धाराका ‘बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रया’स गरे र अहिले धेरै सुधार आएको छ ।

लेक’साइड टिभी र ब्लु स्काई नेपालको पहल’मा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्तारै । र यही समयमै उनको लागि त्यही मिडि’यालेनै पहिलो गित बनाईदिएको छ ।

सायद यो जोडी’लाई नचिन्ने त कमै होलान त्यसैले उनको बास्त’कित र सत्य कथा उतारिएको गितको बारेमा कुरा गरौ । जस्मा स्वर दिनुभएको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्र्या’लको छ । यसै गीतको आज हामी’ले सुटिन रिपोर्ट लि’एर आएका छौ |

प्रतिकृया दिनुहोस्