Sunday, June 4

समानुपातिक सांसद हटाउन सक्ने अधि’कार केपि ओलीलाई

March 20, 2021 778

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समानु’पातिक सांसद हटाउन सक्ने अधि’कार दिइएको छ । आफू निकट केन्द्रीय सदस्य’हरुको बालुवाटार बैठ’कले समानुपातिक सांसद हटा’उन सक्ने अधिकार दलका नेता ओली’लाई दिइएको हो ।

अध्यक्ष’लाई अधि’कार प्रत्या’योजन शीर्षकमा राखिएको एजेण्डा’बारे बैठकले समानुपा’तिक सांसद हटाउन सक्ने अधिकार पनि ओलीलाई दिएको छ । ‘संघीय तथा प्रदेशस’भाका समानुपातिक सांस’दहरुको बन्द’सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिका’र प्रधानमन्त्री:लाई दिइएको छ,’ बैठकमा सह:भागी एक केन्द्रीय सदस्यले भने ।

पार्टीको केन्द्रीय स’दस्य वा मातहत कमिटी’को सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई दिइएको छ । ती नेताका अनुसार केन्द्रीय सदस्य र मातहतका नेता’हरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार अध्यक्ष ओली’लाई दिइएको छ । यसका साथै संवैधा’निक निकायहरुमा पार्टीको तर्फबा’ट लिइने सबै अधिकार पनि ओली’लाई दिइएको छ । – अनलाइन खबर

प्रतिकृया दिनुहोस्