Sunday, June 4

का’ट्न लागिएको सुँगुरलाई महिलाले बचाइन्, सुँगुरले ४ वर्षमा ८० लाख रुपैयाँ कमाइदियो

March 20, 2021 1780

एक महिलाले ४ वर्ष पहिले का’ट्नको लागि पालिएको एउटा सुँ’गुरको बच्चालाई ब’चाएकी थिइन् । मात्रै ४ हप्ता:को सुँगुरको बच्चालाई क’साइखानामा का’ट्नको लागि हु’र्काइँदै थियो । महिलाले त्यही बेला त्यो पोथी बच्चा किनिन् । त्यो सुँगुरले अहि’लेसम्म ५० लाख पाउण्ड (८० हजार रुपैयाँ) कमाइसकेको छ ।

यो सुँगु’रले क्या’नभासमा पेन्टिङ बनाउँछ । पछिल्लो’ पटक यो सुँगुरले बनाएको एउटा पेन्टिङ २ हजार ३५० पाउण्ड (३ लाख ७७ हजार रुपैयाँ)मा बिक्री भएको छ । पि’ग्कासो नामको यो पोथी सुँगुरले बनाएको बेलायती राजकु’मार ह्यारीको पेन्टिङ यति महंगोमा बिकेको हो । द सनको रिपोर्ट’अनुसार यो पेन्टिङ स्पेनका एक व्य’क्तिले किनेका हुन् ।

पिग्कासोले अहिले’सम्म पेन्टिङ बनाएर ८० लाख रुपैयाँभन्दा धेरै क’माइसकेको छ । पिग्कासोले कमा:एको पैसा अन्य जनावरको हेरचाहको लागि खर्च गरिन्छ । पिग्कासो ४ वर्षको छ । सपग्का’सोले अहि’लेसम्म सयौं पेन्टिङ बनाइसकेको छ । पिग्का’सोकी मालिक्नीको नाम जोने लेफसन हो । लेफसन र पिग्कासो द’क्षिण अफ्रिकामा बस्छन् ।

पिग्का’सोको कमा’इबाट जति आम्दा’नी हुन्छ त्यो पैसा लेफसनले फा’र्ममा राखिएका अन्य जनावरको हेरचाहको लागि खर्च गर्छिन् । रिपोर्टअनुसार राजकुमार ह्या’रीको पेन्टिङ पिग्का:सोले केही मि’नेटमा बनाएको हो । यसअघि पिग्कासोले बे:लायतकी महारानीको पनि पेन्टिङ बनाएको थियो जुन पेन्टिङ २ हजार पाउण्ड’भन्दा धेरैमा बिक्री भएको थियो ।

प्रतिकृया दिनुहोस्