शनिबार युके पाउण्ड’सहित अन्य केही देशको विनिम’यदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरि’ददर १ सय १५ रुपैयाँ ७२ पैसा तोकिए’को छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ३२ पैसा तोकि’एको छ ।
एक युके पाउण्ड स्ट्र:लिङको खरिद’दर १ सय ६१ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९२ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरि’ददर १० रुपैयाँ ६३ पैसा तो’किएको छ भने बिक्रिदर १० रुपैया ६९ पैसा तोकि’एको छ ।
एक मलेसिया रिंगिट’को खरिददर २८ रुपैयाँ १७ पैसा तोकि’एको छ भने बिक्रिदर २८ रुपैयाँ ३२ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा तोकि’एको छ भने बिक्रिदर ३१ रुपैयाँ १ पैसा तोकि’एको छ । एक कतारी रिया’लको खरिददर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा तोकि’एको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिद’दर ३ सय ८३ रुपैयाँ १ पैसा तोकि’एको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ तो’किएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २३ पैसा तो’किएको छ भने बिक्रीदर १० रुपैयाँ २९ पैसा तोकिएको छ ।
प्रतिकृया दिनुहोस्