Sunday, June 4

जुम्ल्याहा बच्चा कसरी जन्म हुन्छ ? जानी राखौं

March 21, 2021 5215

हाम्रो समाजमा कति जुम्ल्या:हा बच्चा जन्मेर खुसि हुन्छ भने कति दुखि भैराको हुन्छन। धेरै लाइ थाहा छैन होला जुम्ल्याहा बच्चा कसरि जन्मिछ भनेर आज हामी तपाइ:लाई जानकारी दिदैछौ ।घरमा बच्चा जन्मनु खुसीको कुरा हो । बच्चाकै कारण घ’रमा खुसी छाउने गर्छ । त्यो खुसी दोब्बर तब हुन्छ, जतिबेला जब घरमा एउटा हैन, दुई-दुई वटा बच्चाको आ:गमन एकै पटक हुन्छ ।

त्यो पनि ‘जुम्ल्याहा’का रूपमा । तर जुम्ल्या:हा बच्चा कसरी जन्मन्छ ? यसबारे धेरैमा चासो पाइन्छ । जुम्ल्याहा बच्चा कसरी जन्मन्छन् ? कसरी बस्छ, जुम्ल्याहा गर्भ ? थापाथलीस्थित परोप’कार म्याटरनिटी तथा महिला अस्पताल – प्रसूति गृह)का निर्देशक तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। जागेश्वर गौतम:का अनुसार नेपालमा असी जनामा एक जनाको जुम्ल्या:हा बच्चा जन्मने गर्छन् । यस्ता बच्चा पाठेघरमा एक भन्दा बढी गर्भ रहेमा बस्ने गर्छ ।

सामान्यतया गर्भ’धारणका क्रममा गर्भाशय वा पाठेघरमा एउटा गर्भ बस्छ । कहिलेकाहीँ पाठेघरमा एकभन्दा बढी गर्भ रहनसक्छ, जसलाई चिकित्सकीय भाषामा जुम्ल्याहा गर्भ भनिन्छ ।जु&म्ल्याहा गर्भमा गर्भदानी एउटै भए पनि गर्भ भने दुइटा रहनसक्छ । यस्तो गर्भ दुई किसिमको हुन्छ, मोनोजा’इगोटिक र डाइजाइगो’टिक ।

डा. जागेश्वर गौ:तमका अनुसार मोनोजा’इगोटिक बच्चा तब पैदा हुन्छन्, जब कुनै अण्डा स्पर्मको सम्पर्कमा आएर फर्टीलाइज भएपछि उक्त अण्डा दुई एम्बि्रओको रूपमा विकसित हुने गर्छ । यस्ता बच्चाहरूको आणु’वंशिक संरचना’ एकै किसिमको हुन्छ । त्यस्तै, मोनोजा:इगोटिक बच्चा एउटै देखिने तथा आइडेन्टिकल -एउटै अनुहार भएका छोरा-छोरा वा छोरी-छोरी हुने गर्दछ । जब कि डाइ:जाइगोटिक जुम्ल्याहा हेर्दा अलग देखिने गर्दछन् ।

त्यस्तै, उनीहरू’मध्ये एउटा छोरा, अर्को छोरी तथा एउटा बच्चा गोरो तथा अर्को कालो पनि हुनसक्छ ।डाइजाइ’गोटिक बच्चा तब जन्मन्छन्, जतिबेला दुई अलग स्पर्मले दुई अलग अण्डालाई फर्टीलाइज गर्छ । दुई अलग देखिने बच्चाह_रू जन्मने गर्छन् । यस्ता बच्चाको आनुवंशि:क संरचना पनि भिन्नाभिन्नै हुने गर्छ ।

कतिको सुरक्षित मानिन्छ, जुम्ल्या’हा गर्भधारण ? : कैयौ मानिस एकै पटक दुईटा बच्चा जन्माउने चाहना राख्ने गर्छन् । उनीहरू भन्ने गर्छन्, ‘डाक्टर साब, पटक पटक बच्चा जन्माउनुभन्दा एकै पटक जन्माउन चाहन्छौं । त्यसैले, एकै पटक जुम्ल्या’हा बच्चा जन्माउने तरिका बताइदिनुस् ।’ जब कि कृत्रि’म तरिकाले जुम्ल्याहा गर्भधारण गर्नु आफैमा जोखिमपूर्ण रहेको चिकित्सकहरू बताउँछन् । भन्छन्, ‘प्राकृतिक तरिकाले दुईटा गर्भ रहन्छ भने त ठिकै छ, हैन भने कृत्रिम गर्भधारणा गर्दा स्वास्थ्य सम्बन्धी विभिन्न स’मस्या निम्तन्छन् ।

जुम्याहा गर्भमा ध्यान दिनु पर्ने कुरा : म’हिनावारी रोकिनासाथ महिलाले सबैभन्दा पहिले गर्भ रहेको जान्न जरुरी छ । गर्भ रहेको थाहा भएमा ६ देखि आठ हप्ता’भित्रमै अनिवार्य अल्ट्रा’साउण्ड गर्न जरुरी छ । यसले चारवटा फाइदा गर्छ । पहिलो गर्भ रहेको थाहा हुन्छ । त्यस्तै गर्भको साइज पत्ता लगाउ&न सकिन्छ । गर्भमा रहेको शिशु पा’ठेघरभित्र छ कि छैन भन्ने पत्ता लगाउन सकिन्छ भने चौ’थोमा गर्भ एउटा छ कि दुईटा छ भन्ने पनि पत्ता लगाउन सकिन्छ ।

एक पटकमा ए’कभन्दा धेरै गर्भ रहेको थाहा हुनासाथ उक्त गर्भ बढेको छ कि छैन, रक्तसञ्चार राम्ररी भएको छ कि छैनभनेर पनि पत्ता लगा’उनु पर्छ । किनकि कैयांैपटक दुईटा गर्भ रहे पनि एउटा ग’र्भ अगाडि बढ्दैन । आफंै तुहिएर जान्छ । त्यस्ता गर्भपात रगतबाट पनि बाहिर नि’स्कन्छ भने कहिले’काहीँ पेटभित्र आफै हराएर पनि जान्छ । जुन महिलामा दुईटा गर्भ बस्छ, उनीह’रूलाई पहिलो तीन महिना धेरै वाक’वाकी लाग्ने, वान्ता हुने तथा चक्कर लाग्ने गर्दछ ।

त्यसैैगरी हर्मोन सम्बन्धी परिवर्तन पनि धेरै देखि’ने गर्दछ तर यसबाट बच्चाको वृद्धिवि’कासमा भने खासै असर पर्दैन ।त्यसबाहेकको तीनदेखि छ महिनामा बच्चा:लाई कुनै समस्या नहोस् भन्नका लागि गर्भ’वती महिलाको भिडियो एक्सरे गर्नुका साथै रगत जाँच गर्नु पर्दछ ।

जुम्ल्याहा गर्भ रहेमा गर्भव’ती महिलामा पर्ने असर ? : जुम्ल्याहा गर्भ रहेमा गर्भमा रहेको शिशुको ध्यान रा’ख्न जति आवश्यक छ, गर्भवती महि’लालाई पनि उत्तिकै ध्यान दिन जरुरी छ । किनकी जुम्ल्याहा गर्भ रहेमा ग’र्भवती महिलाला’ई मधुमेह, उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ ।त्यसबाहेक, जुम्ल्याहा गर्भमा समय अगावै डे’लिभरी हुने सम्भावना पनि बढी हुने गर्छ ।

उदाहरणका लागि सामान्य गर्भ रहँदा एउट गर्भवती म’हिलाले ३९ हप्तामा शिशुलाई जन्म दिन्छिन् भने गर्भमा जुम्ल्याहा शिशु भए गर्भवती महिलाले ३६ हप्तामै बच्चा जन्मा’उने गर्छिन् । त्यस्तै गर्भमा तिम्ल्या:हा शिशु भएमा गर्भवती महिलाले शिशु जन्माउने सम्भावना अझै छि:टो हुने गर्छ ।जसका कारण गर्भमा रहेको शिशुको शारीरिक विकास राम्ररी नहुने, रोग प्रतिरोधात्मक क्षम’ता कम हुने लगायतका स्वा’स्थ्य सम्बन्धी विभिन्न समस्या निम्तिने गर्छ ।

हिजोआज जुम्ल्या’हा धेरै जन्मनुका कारण: डा. जागेश्वर गौतमलाई आधार मान्ने हो भने आज’कल धेरै दम्पत्तीमा बाझोपनाको समस्या देखिएको छ । बाँझोपनाकै कारण महिलाह’रूलाई गर्भ रहने औषधी (ओभ्युलेशन इन्ड्युसिङ्ग मेडिसिन)को सेवन सुझाव दिने गरिन्छ । जसको सेवनले गर्भमा ए:कभन्दा बढी अण्डा रहने सम्भा’वना अधिक हुने गर्दछ ।

विशेषगरी, मोनोजाइ’गोटिकमा दुईटा गर्भ रह’नुबारे यकिन कारण थाहा नभए पनि डाइजाइ’गोटिकमा भने आनुवंशिक कारण, गर्भ बस्ने वा गर्भ’निरोधक चक्की’को सेवन, आईभीएफ प्रविधि लगा’यतका कारण पनि जुम्ल्याहा बच्चा जन्मन सक्ने डा। जागेश्वर गौतम बताउँछन् ।

आनुवंशिक कारण : परिवार’मा कसैको जुम्ल्या’हा बच्चा छ भने उक्त परिवारमा फेरि पनि जुम्ल्याहा बच्चा जन्मिने सम्भावना धेरै हुने गर्छ ।
त्यसैगरी, कसैको भाइ वा बहिनी जुम्ल्या’हा छन् भने उनीहरूबाट जन्मने सन्तान पनि जुम्ल्या:हा हुन सक्दछन् । यस्तो सम्भा’वना प्रायः आमा वा आमाको परिवा’रमा निर्भर गर्छ ।

गर्भ बस्ने चक्कीको सेवन : हिजोआ’ज धेरैलाई बाझोप’नाको समस्या छ । बाँझो’पनाकै कारण अधिकांश महिलाहरूले गर्भ बस्ने औषधीको सेवन गर्दछन् । यस्ता औषधी सेवन गर्दा महिलाको पाठे’घरमा एकभन्दा बढी अण्डा निस्कने सम्भावना धेरै हुने गर्छ । जब ती अण्डा लाखौ शुक्रकीटको सम्प’र्कमा आउँछ, ती लाखौ शुक्र’कीटमध्ये एकदुईवटा शुक्र’कीट उक्त अण्डा’को सम्पर्कमा आएर विकसित हुने गर्दछ । यसबाट जुम्ल्याहा बच्चा जन्मने सम्भाव’ना बढी हुने गर्दछ ।

पहिले नै दुईटा बच्चा भएमा : घरमा पहिले नै जुल्याहा बच्चा छन् भने पनि त्यस्ता आमा’बाबुबाट जन्मने अर्को ब’च्चा पनि जुल्ल्याहा हुने सम्भावना धेरै हुने गर्छ त्यति मात्र होइन, पहिले पनि आमा बनि’सकेका महिलाको अर्को सन्तान जुल्ल्या’हा हुनसक्छ ।

टेष्टट्युब बेबी /आईभीएफ प्रविध : माथि दिइ’एको तरिका अपनाउदा स’मेत आमा बन्न सकिएन भने आईभीएफ (इनभिट्रो फर्टीलाइजेसन) पद्धति अपना’एर पनि जुल्ल्या’हा बच्चा जन्मा’उन सकिन्छ । आईभीएफ- इनभिट्रो फर्टीलाcइजेशन प्रक्रिया अन्तर्गत बच्चा जन्माउँदा अण्डालाई बाहिर फर्टीलाईज गराएर पाठे घरमा हालिन्छ, जसका कारण बच्चा जुम्ल्या:हा हुने सम्भा:वना अधिक हुने गर्दछ ।

जुम्ल्याहा बच्चा जन्मा’उदा ध्यान दिनुपर्ने कुरा : जुम्ल्या’हा बच्चा जन्मदाँ घरमा जति खुसी छाउँछ, सामान्य प्रसूतिका क्रममा गर्भवती महिलाले त्यति नै धेरै कठि’नाइको सामना गर्नु पर्ने हुन्छ ।

विशेषगरी सामान्य प्रसू’तिद्वारा गर्भ’वती महिलाको प्रसूति गराउँदा उनीह’रूमा रक्तश्राव धेरै हुने तथा र’गतको कमी भई ज्यान समेत जानसक्ने खत’रा बढी हुन्छ । नेपाल दृस्टी डटकम बाट साभार ।।

प्रतिकृया दिनुहोस्