April 26, 2020 1120
पहिलो लकडाउन सकिए’पछि विवाह गर्ने तयारीमा थिए एक जोडी । तर लकडाउन थप २१ दिन लम्बिएपछि उक्त जोडी’ले मास्क ल’गाएरै विवाह गरेको छ।यो घ’टना भार’तको होशं’गाबाद भन्ने स्था’नको हो।
पहिले नै विवाह अघि’का सबै विधि पूरा गरेको उ’क्त जोडीको विवाह लकडाउनका कारण स्थगित भएको थियो। पहिलो लकडा’उन सकिएलगत्तै उनीहरुले विवाह गर्ने योज’ना बनाएका थिए।
तर लकडा’उन हट्नुको साटो थप २१ दिन लम्बिएपछि उनीहरुले बाध्यताबास अग्नी साची राखेर विधि पू’र्वक विवाह गरेका छन्।
कोरोना भाइरस’को त्रासका बीच उक्त जोडी’ले मास्क लगाएर विवाह गरेको भारतीय सञ्चा’रमाध्यमले जनाएका छन्। मास्क लगाएरै विवाह गरेपछि यतिबेला उनीहरुको विवाहले चर्चा पाएको छ।
निकै सीमित संख्या’मा हेमन्त र ब्रजेश्वरी नामका उक्त जोडीले विवाह गरेका थिए।यतिमात्र हैन् उनीहरुले विवाहमा सामाजि’क दूरी पनि कायम गरेका थिए।
प्रतिकृया दिनुहोस्