गायिका नेहा कक्क ड सामाजिक सञ्जाल’मा निकै सक्रिय छिन् । फ्यान’सँग उनी तस्बिर तथा भिडियो शेयर गरिर’हन्छिन् ।हालै पनि उनले केही हट तस्बिर सार्व’जनिक गरेकी छिन् । जसलाई दर्शकले निकै रुचा’एका छन् । तस्बिरमा नेहा रातो रंगको आउट:फिटमा दे’खिएकी छन् ।
ड्रेसका साथ उनले म्याचिङ लिपि’स्टिकस मेत लगाएकी छिन् । जसले उनको सौन्द’र्यमा निखार ल्याउने काम गरेको छ ।यो लुक्स मा नेहा निकै सुन्दर देखिएकी छिन् । यो लुक्समा उनको अगाडि माइ’कसमेत रहेको छ । फ्यानले तस्बिर लाई प्रेम र कमेन्ट को वर्षा गरेका छन् ।
नेहा’का पति रोहन’प्रित सिंह पनि तस्बिर हेरेर दङ्ग परे’का छन् । उनले तस्बिरमा कमेन्टमा लेखे’का छन्, ‘अझै कति पटक मार्छाै मलाई ।’नेहाको यो लुक्स आउँदो गीत ‘मतलबी यारिया’ को हो । १२ मार्चमा यो रिलि’ज हुँदैछ । यस’बाहेक नेहा ‘बिग बस १४’ की बिजेता रुबीना दिलैक र उनका पति अभिनव शुक्ला:का साथ एक म्युजिक भिडियोसमेत ल्याउँदै’छिन् । भिडियो १८ मा मार्चमा रिलि’ज हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्