Thursday, June 24

साउथ इन्डियन अभिनेता महेशबाबुले बचाए एक बालिकाको जीवन

March 21, 2021 785

फिल्म स्टार अभिनयको माध्यमले दर्श’कको मन जित्छन् नै । कहि’लेकाँही सामाजिक का’मको माध्यमले समेत जित्ने सबैको मन जित्ने गर्दछन् । पछिल्लो समय कयौं कला’कारले गरिबको मद्दत गरेर दर्शकको मन जिति’रहेका छन् । यो श्रेणीमा साउथका सुपरस्टार महेश बाबुको नाम पनि जोडिएको छ । महेश बाबुले एक बच्चीको उप’चार गराएर उनको ज्या’न जोगाएका हुन् ।

महेशले आन्ध्रप्र’देशको केही अस्प’तालमा आर्थिक कम”जोरीमा रहेका बच्चाहरुको मुटुको सर्जरीमा मद्दत गरेका छन् । उनको मद्दतले अंकित भार्गव नामक एक बच्चाको ज्या’न जोगिएको छ । बच्चाको उपचार र जोगिएको ज्यानको बिषयमा महेश बाबुकी पत्नी अभिने’त्री नम्रता शिरोड’करले सामाजिक सञ्जाल’मा तस्बिर सहित जानकारी गराएकी छन् ।

तस्बि’रका साथ उनले क्याप्स’न लेखेकी छन् ‘दिललाई छुने एउटा रिकवरीका किस्सा । यो थाहा पाएर खुसी लागेको छ । वीए’सडी एण्ड पीडीएको स’र्जरी गराएका अंकित भार्गवलाई अस्प’तालले घर पठाएको छ । उनको स्थितिमा सुधार आइरहेको छ । म बच्चाको राम्रो स्वास्थ्य’को कामना गर्दछु ।’

सामाजिक सञ्जा’लमा नम्रताको यो पोष्ट निकै भा’इरल भैरहेको छ । महेश बाबुका फ्यानले उनको कदम’को प्रशंसा गरेका छन् । महेश पछि’ल्लो समय फिल्म ‘मेजर’ को कार’णले चर्चामा छन् । यो फिल्म मुम्बई हम’लामा सहित मेजर सन्दीप उन्नी कृष्णन’को जीवनमा आधा’रित रहेको छ ।

प्रतिकृया दिनुहोस्