यो समय चर्चा र बिबाद दुवै खेपि:रहेको एक मात्र रियालिटी सो दोहोरी च्याम्पियनको पहिलो खेल सकिएको छ।पहिलो भागनै सर्बाधिक बिबादित बनेपछि निर्णाय’कले आफ्नो प्रतिक्रि’यालाई सुधारेर दोश्रो शृं’खलाको पहिलो खेल’मा केहि फरक निर्णय लि’एका छन भने उक्त कलाकारहरुको पहिलो दोहोरी सभ्य र भब्य भएको छ।
डिला बिक र राजु केसीले पहिलो दोहोरी जितेका छन। प्रिती गीरी र अनुज अधि”कारीलाई हराउदै उक्त पहिलो दोहोरी डिला र राजुले जितेका हुन्।दोहोरी च्याम्पियनमा देशभरबाट प्रतिष्पर्धी आएका छन। ४ जना निर्णायक र २ कार्यक्रम प्रस्तो’ता रहेको एक मात्र मौलिक रिया’लिटी सो दोहोरी च्या’म्पियनले अझ दर्शकको मन जित्ने का’र्यक्रम प्रस्तोता तथा लोकप्रिय गायक बद्री पंगेनीले जानकारी दिएका छन।
उनका अनुसा:र दोहोरी प्रतियो’गिताको पहिलो भाग बिबादित बनेपनि आगामी भागह’रुमा सुधार गरेर आएको बता’एका छन भने सबैको जिज्ञासालाई मेटाउने गरि कार्यक्रम अझै सभ्य र भब्य बनाउने उनको जानका’री छ।
कार्यक्रम मा औठी बेरुवाको र झ्याल’मा पर्दा छ गरि दुइओटा गीतमा दोहोरी खे’लेका थिए।डिला र राजुको पक्षमा ५ सय ८४ दसमलब ५ मत प्राप्त भएको थियो भने प्रिती र अ’नुजको पक्षमा ५ सय ६८ मत प्राप्त भएको थियो।का’र्यक्रम नेपाल टेलिभिजन मार्फत प्रशारण हुने गर्छ।
प्रतिकृया दिनुहोस्