Monday, May 29

दोहोरी च्याम्पियनमा के को माया प्रिती? भन्दै निर्णायाक प्रजापति जंगिए (भिडियो सहित)

March 22, 2021 3156

नेपाल टेलिभि जनबाट प्रशारण भईर’हेको दोहोरी च्याम्पियनको दोस्रो भाग प्रशारण भएको छ । अब समूहगत रुपमा दोहोरी धमाका हुने भएको छ । पहिलो चरणमा प्रि’ती गिरीर अनुज अधिका’रीसंग राजु केसी र डिला बिकले भि’डन्त गरे ।

निर्णा’यकहरुले गत हप्ता’को जस्तो प्रतिक्रि’या दिएनन तर रमेश बिजी र प्रजापति पराजुलीले भने दोहोरी गा:उँदा भएका शब्द’लाई सु’झाबको रुपमा केही भनेका थिए । प्रितीले दोहोरी गाउँदा राजुले यस्तो भन्न पर्ने वा प्रिती गि’रीमाथी संकेत गर्दै के को माया प्रि’ती पहिले नै शब्दले प्रहार गर्न सुझाब समेत दिए ।

सर्जक रमेश बिजी:ले पनि गाईए’का शब्दहरु फि’तलो भएको बताए । उनले शब्द चयन गर्दा वा दोहोरीमा आफुलाई कमजोर साबित नगर्न समेत सुझाब दिए । हेर्नुहोस् दोहो’री च्याम्पीयनमा देखि’एका पाँच रोचक दृश्यहरु ।

भिडियो….

प्रतिकृया दिनुहोस्