Sunday, June 4

कलकत्ता उच्च-अदालतको आदेश –

March 22, 2021 327

कलकत्ता उच्च अदालतले ४० वर्षपछि जेलमुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई परिवारले क्षति-पूर्ति मागेको खण्डमा दिन पश्चिम बंगाल सरकारलाई आ’देश दिएको छ।

ह त्या आ रोपमा ४० वर्षअघि प’क्राउ परेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रि’हा भएका हुन्। कलकत्ता उच्च अदा’लतले उनलाई रिहा गर्न आ’देश दिएपछि शनि’बार बिहान दमदम सेन्ट्रल जेलले दुर्गाप्र’सादलाई कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको थियो।

प्रतिकृया दिनुहोस्