Monday, May 29

ऋणमा डुबे धुर्मुस, सहयोग जुटाउन मेची-महाकाली अभियानको लागि निस्किए….

March 22, 2021 1064

चितवनको भर’तपुरमा निर्माण भैर’हेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भए’को छ ।धुर्मस-सुन्तली फाउण्डेशनले निर्मा’ण गरिरहेको रंगशा’लामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो ।

चैत्र १० गते पश्चिमको कन्च’नपुरबाट अभिया’नको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिता’राम कट्टेल धुर्मसले जानकारी दिए ।उनले महा’काली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभिया’नमा सहभा’गी हुने टोलीलाई सोमबार विहान रंगशा’लामा काम गर्ने म’जदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

महाकाली नदी, लुम्बिनी र मेची न’दीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य रा’खिएको रंगशालाको मैदानमा राख्ने योज’ना छ, हाम्रो अभिया’नका क्रममा यहीँबा’ट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभा:गता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभिया’न सुरु गर्न लागेका हौं ।’

उनले हरेक जिल्ला’मा दुई दिन रहेर रंगशा’लाका बारेमा जान’कारी गराउने तथा अभिया’नमा जोड्ने प्रयास गरिने बताए । रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएको’ले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सका’रात्मक सन्देश दिने बताए ।प्रत्येक जिल्ला’का पालिकाहरुलाई प’त्राचार गरिसकिएको छ ।

सो टोलीमा कला’कार कट्टे’लसहित अ’र्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाल’लगायत रहनेछन् ।महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्च’नपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवन’सम्म आउने छ ।रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टे’लले बताए ।

प्रतिकृया दिनुहोस्