Monday, May 29

हात छाेडेर मोटर-साइकल कुदाउँदा एक किशाेरकाे ज्या’न गयाे, एक गम्भी’र घाइ’ते

March 22, 2021 938

सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दु’र्घ’टना भएर एक जनाकाे ज्या’न गएको छ भने अर्का एक जना ग’म्भीर घा’इते भएका छन् । ज्या:न जानेमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ का १५ वर्षीय विवेक कुमार मण्डल रहेको प्रह’रीले जनाएको छ ।

सप्तरीको राजविराजबाट हनु’माननगरतर्फ तीव्रगतिमा जाँदै गरेको ‘अन टेस्ट’ मोटरसाइकल सप्तरीको राजविराज नगरपा:लिका–१५ खाँडो पुल नजिक अनियन्त्रित भएर दु’र्घट’ना भएको हो ।

दु’र्घटना’मा परेर माेटरसाइ:कलकाे पछाडि सवार सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालि’काका इनरुवाका १५ वर्षीय कौशल कुमार मण्ड’ल घा’इते भएका छन् ।

घा’इते दुवै जनालाई तत्काल उ’प’चारका लागि गजेन्द्रनारायण सिंह अ’स्प’ताल राजविराजमा भर्ना गरिएकोमा विवेकको उ’प’चारको क्रममा ज्यान गएको र कौशल गम्भी’र घा’इते रहेको प्रह’रीले जनाएको छ । टाउको र छातीमा चो’ट लागेर घा’इते भएका कौशलको अवस्था पनि ग’म्भीर रहेको जिल्ला प्रह’री कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्