नेपाली बोल्ने र नेपा’ललाई मन पराएर मा’या गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । लकडा’उनको सम’यमा नेपा’लमै थुनिएकी विउन्सीले रा:म्ररी नेपाली बोल्न जाछिन् ।
नेपाली बोल्ने मात्र न:भई उनले नेपाली लोक गीतह’रुपनि उत्तिकै राम्रो लयमा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।लकडानका कार:ण आफ्नो देश फर्कन नपाएकी विउन्सी’लाई नेपालको मायाले ।
तानेको उनी बताउँछिन् । उनी भन्छिन्,‘लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लक’डाउनकै समयले मलाई नेपाल र नेपाली:प्रतिको मायामा अ-ल्झायो । मलाई नेपा:लीसंगै बिहे गर्न मन छ ।मलाई नेपाली खाना मन पनि पर्छ ।
नेपाल र नेपाली प्र:तिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गा:एर सुनाईन् ।विउन्सी’ले एउटा नेपाली फिल्म:कोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध-न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मको:लागी एउटा गीत गाएकी छन् । विउन्सी’ले नेपालका धेरै कुरा सिकी सकेकी छन् ।
प्रतिकृया दिनुहोस्