चितवनमा निर्माण हुँदै गरेको वहुप्रति’क्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सि र्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिए’को रंगशाला निर्माण का लागि आर्थिक अभाव भएप छि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्कि:एको छ ।
धुर्मुस सुन्तली फाउण्डे’शनको अगु’वाईमा रंग:शाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधा’रणको लगानी छ ।
धुर्मुस सुन्तली फाउ ण्डेशनले सहयो’ग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ । क्रिकेट मैदान निर्माणमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाका:ली अभि’यानमा निस्कि’एका छन् ।
रंग’शाला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्मावणमै जुटेका मजदुरले विदाई गरेका थिए । उनीहरुले विदाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मुस’लाई दिएका थिए ।
मजदुरले पैसा दिँदा धुर्मुस निकै भावु’क भए । मजदु’रहरुले भने, घरको छोरा’छोरी बाहिर जाँदा बाटोख’र्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वाह गरेका हौँ, लक्ष्य पुरा गरेर फर्कनु’होला शुभकामना छ । यसरी पैसा दिँदा त्यहाँ’को माहौल पनि निकै भावु’क भएको थियो ।
धुर्मुस सुन्तली फाउण्डेश:नको तर्फवाट अभियानमा सहभागी भएका अर्जुन घिमिरे (पाडे)ले पैसा लिएर भने यो तपा’ईहरुले दिएको आर्शिवाद हो । हामी कञ्चन’पुरवाट यो अभियान सुरु गरेका छौं । हाम्रो अभि’यानमा सबैको साथ रहने छ ।
भिडियो हेरौं…
प्रतिकृया दिनुहोस्