Sunday, June 4

झाँगियो ज्योतिष हरिहर अधिकारी र नायिका निता ढुंगानाको प्रेम, बाहि’रियो यस्तो भिडियो…

March 23, 2021 2399

युवा ज्योतिषी हरिहर अधिका’रीको आफ्नो छुट्टै छवी र शान छ । कान्तितपुर टिभीमा लामो समय ज्याृतिषीसँग सम्बन्धित का’र्यक्रम चलाएर लोकप्रि’यता कमा’एका हरि’हर पछि’ल्ला दिनमा प्रेमीका निता ढुंगानाको प्रेममा परेका कारण चर्चामा आएका छन् ।

अभिनेता एवं ज्यो:तिष हरिहर अधि’कारी र अभिनेत्री नीता ढुंगाना’बीचको प्रेम लुकेको चीज रहेन अब ।यो जोडीले अब व्यवसायिक सहकार्य पनि गर्दैछ ।अभिनेता तथा ज्योतिष अधि’कारीले टेलिभि’जनमा नयाँ कार्यक्रम ‘द हरिहर अधिकारी सो’ लिएर आउने कुराले झनै उत्साहित छन् ।

केही समय अघि टेलिभिज नमा मार्गदर्शन कार्यक्रम चलावएका अधिकारीले सो कार्यक्रम बन्द भए पस्चात कुनै पनि कार्यवक्रम चलाएका थिएन् ।नेपाली सेलिब्रेटी हरुको वर्तमान र भविष्यको चर्चा गर्न उनले उक्त सो संचालनमा ल्याउन लागे को बताइन्छ । जुन कार्यक्र’मलाई अभिनेत्री निता ढुंगानाले निर्देशन गर्ने स्रोत बताउँछ ।

उनको निर्देशनमा यो शोको केही भागको छायांकन भइस:केको बताइन्छ ।जस’मा रेखा थापा, कोमल ओली र निता स्वयं अतिथिको रूपमा उपस्थित भएका छन् । केही वर्ष यता हरि’हर अधिका’रीको प्रेममा रहेकी निता हरिहरकै कारण धर्म कर्ममा ला:गेकी सुन्दरी हुन् । यो जोडी प्रेममा रहेको चर्चा ब्यापक रुपमा चलेता प’नि निता र हरि’हरले अहिलेसम्म आँ’फैले भने स्विकारेका छैनन्

प्रतिकृया दिनुहोस्