Monday, March 27

नायिका केकी अधिकारी चढेको गाडी ६ फिट तल खस्यो छ, यस्तो छ उनको अबस्था

March 23, 2021 2540

चर्चित नायिका केकी अधिकारी चढे’को गाडी दुर्घ’टनामा परेको छ । काठ’माडौबाट सामाजिक गीतको लागि छायाँ:कन गर्न गएको गाडी दु’र्घ’टना भएको हो । छायाँ:कनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो ।

तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान २ बजे दु’र्घ’टनामा परेको थियो । यस विषयमा जा’नकारी दिदैं अधिकारीले सामा:जिक सञ्जाल फेस’बुकमा एक स्टाटस राखेकी छिन् । उनले लेखेकी छिन, ‘हिजो राति २ बजे तिर हामी छा’यांक’नको लागि रौतहट जाने क्रममा सवारी दु’र्घट’नामा पर्यौ तर हामी सबै स:कुशल छौँ ।

य’हाँह’रुको मायाको लागि धेरै धन्यवाद ।’गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका अधिकारी, नेपाली मोडेल रचना शिवा’कोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाका’र विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि समान्य घा’इते भएका छन् । दु’र्घ’टनामा परेको गाडीमा ठुलो क्ष’ति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुर’क्षित रहेको बताइएको छ । – ताजा खबर

प्रतिकृया दिनुहोस्