Monday, May 29

दुःखद खबर: मोबाइल प’ड्किँ’दा एक किशोरीको ज्या’न गयाे

March 23, 2021 705

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल प’ड्किँ’दा अछाममा एक किशोरीको ज्या’न गएकाे छ । सुदूरपश्चिम प्रदेश प्र’हरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार अछामको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबा’इल प’ड्कि’एर ज्या:न गएको हो ।

मृत’क नाथ स्थानीय कुन्ती माध्यमि’क विद्यालय कक्षा ६ मा अध्ययनरत थिइन् । मोबाइल प’ड्किँ’दा गम्भी’र घा’इते भएकी नाथको जिल्ला अ’स्पता’ल अछाममा उप’चार’का क्रममा आज ज्या’न गएको प्रह’रीले जनाएको छ । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्