March 23, 2021 759
भीरबाट लडे र अछाममा एक बालिकाको मृ त्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका-६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको मृ त्यु भएको प्र’हरीले जनाएको छ ।
सुदू’रपश्चिम प्रदेश प्र’हरी कार्यालय दिपायलका प्रह’री प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भीरबाटो भन्ने ठाउँबाट ल’डेर बालिका ग’म्भीर घा’इते भएकी थिइन् ।
गम्भी’र घा’इते भएकी बालिकालाई प्र’हरीले उ’द्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृ त्यु भएको हो । बालिका भी’रबाट करीब १५० मिटर तल खसेको प्र’हरीले जनाएको छ । – अनलाइन खबर (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्