श्रीमान् श्री’मति मिलेर घर बेचे । नयाँ घर बनाउने भन्दै पुरा’नो घर १ करोड २ लाखमा बेचियो । अहिले श्रीमति र श्रीमान् बिच खट(पट भएको छ । घर बेचेको पैसा लिएर श्रीम’ती हिँडेपछि श्री’मान बेचैन भएका छन् । उनी’हरुका छोरा अध्ययनका लागि अष्ट्रेलियामा छन् । विवाह गरेको २२ वर्ष पछि उनको श्री’मती डि’भोर्स चाहन्छिन् ।
विवाह गरेको २२ वर्ष सम्म पनि श्रीम’तीले किन थापा लेखिन् ? रहस्य त यस्तो पो रैछ उनका श्री’मान भन्छन्, कुँवरसंग वि’वाह गरेर पनि श्रीम’तीले थापा लेख्दै आएकी रैछ । श्रीमती किन त्यसरी घरवा’ट गइन् भन्ने कुरा भने आफुले थाहा नपा’एको बताए । १०४ वर्षको बृद्ध वुवा र ९० वर्ष भन्दा बढी भएकी आमा’लाई छोडेर श्रीमती हिडे’पछि यिनी निकै बेचैन भएका हुन् ।
अहि’ले उनले घरमा भएका श्रीमतीका सबै लुगा नि’कालेर जला’एका छन् । जहिले पनि माइतीको सम्पत्ती भनेर त नाव दिने गरेको बताउँछन् । मैले दुख गरेर क’माएको सम्पत्तीलाई मेरो माइ’तीको सम्पत्ती भनेर दावी गरेको उनको भनाई छ । श्रीमतीको माइतीको सम्प’त्ती खान पर्यो भने म यहि बाग्म’तीको गुहुँ खान्छु, उनले भने ।
श्रीमति रकम सहि’त सम्पर्क बिहिन भएको भन्दै श्रीमान् रुँ’दै मिडियामा आएका छन् । प्रस्तुत भि’डियोमा श्रीमतिको तर्फका कुरा भने समे’टिएका छैनन् । श्रीमति के कति कारणले सम्प’र्क बिहिन भएकी हुन् भन्ने यो भिडि’योमा भने प्रष्ट छैन ।
गोकर्णेश्वर नगरपालिका (जोरपाटी) का नारा’यण कुमार कुँवर उक्त गुनासो गर्दै मि’डियामा आएका हुन् । उनकी श्रीमति शान्ति थापा रकमस’हित गएको र सम्पर्कमा आउन नचाहेको नाराय’णको आरो’प छ ।
प्रतिकृया दिनुहोस्