Thursday, June 24

दु’र्घटनामा घा’इते भएका सह-चालकलाई चालकले कालीगण्डकीमा बगा’इदिए

March 23, 2021 1649

स्याङ्जाको गल्याङ नगरपालिकामा ट्र्याक्टरबाट खसेर घा’इ’ते भएका एक सहचालकलाई अर्का सहचालकसँग मिलेर चालकले कालीगण्डकीमा बगाइदिएकाे प्र’हरीले जनाएकाे छ ।

गल्याङ नगरपालिका पारीचौरमा पर्ने बेल्चौर साँखर कच्ची सडक खण्ड’मा गुडिरहेको लु अ फ १०२० अस्थायी नम्बर रहेको ट्र्याक्ट’रबाट खसेर घा’इते भएका गणेश गाहालाई उनकै साथी’हरुले कालीगण्डकीमा बगाएर बेप’त्ता बनाइदिएको जिल्ला प्र’हरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घा’इते गाहालाई ट्याक्टर चालक अमित परियार र त्यही ट्र्याक्टरका अर्का सहचालक गल्याङ नगरपालिका ८ का २२ वर्षीय सुनिल रानाले त्यही ट्र्या’क्टरमा राखी साखँर घाट कालीगण्डकीमा लगेर फालेको प्र’हरी प्रवक्ता राजेन्द्रप्रसाद अधि’कारीले जानकारी दिनुभयो ।

चैत ५ गते राति १० बजे यो घट’ना भएको प्र’हरीको भनाइ छ । घ’टना भएको जानकारी पाउनासाथ प्रह’री टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको भए पनि गाहा अझै फे’ला परेका छैनन् ।

बेप’त्ता गाहाको खोजतलास गर्न गो’ताखोर टोली ल्याउने तयारी भइरहेको प्रवक्ता अधि’कारीले जानकारी दिनुभयो ।घ’टनामा संलग्न अर्का सहचालक सुनिल रानालाई प्र’हरीले पक्रा’उ गरेको छ । रानाले यस घ’टना’बारे आफ्नो दिदीलाई भनेपछि घ’टना बाहिर आएको हो ।

रानालाई प्र’हरीले ज्या’नसम्बन्धी क’सुर कर्तव्य ज्या’न मु’द्दा दर्ता गरी सोमवार जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनु’सन्धान गरिरहेको जनाएको छ । त्यस्तै फ’रार रहेका ट्र्याक्टर चालक अमित परियारको खोजी भइर’हेको र ट्र्याक्टर निय’न्त्रणमा लिइएको प्र’हरीले बताएको छ । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्