मानिसहरु उनलाई पा’गल भन्थे । उनी केही नबो’ली आफ्नो काममा लागिरहे । उनले ल’गातार २४ वर्षसम्म आफ्नो महान उद्देश्य’को लागि परिश्रम गरिरहे । अहिले २४ वर्षपछि उनले रुखो र उजाड पहाडलाई हरिया:ली बनाए’पछि बल्ल मानिस’हरुले उनी पर्यावरण अभियन्ता भएको थाहा पाएका छन् । उनले आफू बस्ने सुख्खाग्रस्त क्षेत्रमा पानीको विक:ल्प खोजे र अहिले त्यहाँ पानी’को स्रोत पनि फेरि ब्युँताएका छन् ।
मध्य जाभा:को यो क्षेत्रमा आगला’गीका कारण पूरै क्षेत्र उजाड भएको थियो । आगोले यहाँका नदी र तालहरु लग8भग पूरै सुकाइ’दिएको थियो । सादिमन नामका यी व्यक्तिले त्यतिबेलादेखि नै यहाँ वृक्षारोपण गरेर पुनः हरियाली फर्का’उने अभिया’न थाले । अहिले ६९ वर्ष भएका सादीमनलाई त्यहाँका स्थानीयले ‘म्बाह’ अर्थात हजुरबुवा भन्छन् । ‘मैले अ’नफैं सोचें यदि मैले यहाँ वृक्षारोपण गरिन भने यो पूरै क्षेत्र सुख्खा बन्नेछ’ सादिमन’ले समा’चार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भने ।
सादिमनले त्यहाँ धेरैजसो बर र फिकसका रुख’हरु रोपे । ‘मेरो अनुभवमा बर र फि’कसका रुखहरुले धेरै पानी भण्डारण गर्न सक्छन्’ उनले भने । सादि’मनले यहाँ करिब २५० हेक्टर क्षेत्रफलमा ११ हजार रुख रोपे । यी रुख’का जराहरुले यहाँ जमिन’मुनिको पानी कायमै राखे र भूक्षय हुन दिएनन् । कुनै सहय यहाँको पानी पाइलमार्फत लगेर घर र सिंचा’इका लागि लगिनेमा आगलागीले पूरै सुख्खा भए’को थियो । सादिमनको प्रया’सले यहाँ फेरि पानीका मुहानहरु बनेका छन् ।
‘हो यो सुरुवात मात्रै हो’ केही गाउँले’हरुले उनको का’मको प्रशंशा गर्दै भने । ‘मानिसहरुले मैले यहाँ बरको रुखका बीय लिएर आउँदा खिल्ली उ’डाए किनकि उनीहरुलाई बरको रुखमा आत्मा बस्ने विश्वास थियो र उनीहरु यही कार’ण असहज मह’सुस गर्थे’ सादिमनले भने । एक गाउँले वार्तोका अनुसार केहीले सादिमनलाई पाग’ल ठान्थे किनकि उनले आफूले पा’लेका बाख्रा दिएर बिरुवा लिएका थिए ।
‘विगतमा मानिस’हरु उनलाई पागल भन्थे तर अहिले त्यसको नतिजा हेर्नुस्’ वार्तोले भने ‘उनले कैयौं गा’उँको आवश्य’कता पूरा हुनेगरी सफा पानी दिन सक्ष’म भएका छन् ।’ सादिमनले आफ्नो काम’को लागि लाग्ने खर्च एक नर्सरी’बाट पनि जुटाउँछन् जहाँ उत्पादन भएका बि’रुवा उनले बेच्छन् ।
उनले रुख रोपेको क्षेत्रका किसा’नहरुले कुनै बेला वर्षाको कमीका कारण एक बाली खेती गर्न पनि कठिन थियो तर अहिले पा’नीका स्रोत पुनर्जीवित भएपछि किसानले २ देखि ३ बाली खेती गर्न सक्छन् । ‘मलाई आशा छ यहाँका मानिसहरुले अब सुखी र खुसी जीवन बि’ताउन सक्नेछन् र फेरि जंगल जला’उने छैनन्’ सादिमनले आँखा झिम्क्याउँदै भने । – डिसीनेपाल
प्रतिकृया दिनुहोस्