Sunday, June 4

यौ’नका भोकाले लाश-राख्ने ठाउँ पनि छोडेनन्, प्रदेशकै ठूलो अस्प:तालको मुर्दाघरमा पनि यौ’नधन्दा

March 23, 2021 47493

अस्प’तालको मु’र्दाघरमा ला’श राखिन्छन् । तर, यौ’नका भो’काहरुले यो ठाउँलाई पनि शरी रको भो’क बनाउने अ ड्डा बनाए । पछिल्लो समय अस्पता’लको मु र्दाघरमा भेटिएका जो’डीहरुको तस्वी’र बाहिरिएको छ ।

भारतको मध्य प्रदेशको इन्दौरमा महाहराजा यशवंतराज अस्पता’लका केही फोटो बाहि’रिएका छन् । फोटोमा केही युवा र युव’तीहरु आधा अधुरा कप’डामा देखिएका छन् । यो दृश्य अस्प’तालको मु’र्दा घरको भएको बताइएको छ ।

अ’स्पतालको मु’र्दाघरमा ला:श राखिन्छन् । तर, यौ’नका भोकाहरुले यो ठाउँलाई पनि शरी’रको भोक बनाउने अ:ड्डा बनाए । पछिल्लो समय अस्प’तालको मु’र्दाघरमा भेटिएका जोडीहरुको तस्वीर बाहिरिएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा महाहराजा यशवंतराज अस्प’तालका केही फोटो बाहि’रिएका छन् ।

फोटोमा केही युवा र युवतीहरु आधा अधुरा कपडामा देखिएका छन् । यो दृश्य अस्पतालको मु’र्दाघरको भएको बताइएको छ । यो मुर्दाघरको ठेक्का एक निजी अस्प’ताललाई दिइएको छ । फोटो सार्व’जनिक गर्नेहरुका अनु:सार यो कम्पनीका कर्मचारीले नै बिगत ४ दिनदेखि यहाँ युव’तहिरु लिएर आइरहेका छन् ।

अस्पतालका कर्मचारीलाई यसको जानकारी दिइएको थियो तर अस्पताल व्यवस्थापन अन्जान छ । केही समयअघि यो मुर्दाघरमा एक वृद्धको शव १५८ दिनसम्म त्यत्तिकै रहेको थियो । त्यसपछि यसको रेखदेखको जिम्मा निजी कम्पनीलाई दिइएको थियो ।

मंगलबार राती केही व्यक्तिहरु ला’श लिएर मु’र्दाघर पुग्दा कोठामा युवतीहरु देखेर च’कित परे । उनीहरुसँग केही युवकहरु पनि थिए । उनीहरुसँग सोध्दा उनीहरुले कडा रुपमा आफ्नो ला’श राखेर जाउ भनेका थिए । त्यसपछि श’व लिएर आएकाहरुले त्यहाँका केही फोटो खिचे ।

यो देखेपछि भने मु’र्दाघरका कर्मचारी युवतीहरुलाई लिएर बाहिर आए । फोटो सार्व’जनिक भएपछि फोटोमा देखिएका २ कर्मचारीमाथि का’रवा:ही गरिएको छ ।

अस्प’तालका अधीक्षक पीएस ठाकुरका अनुसार दुई कर्मचारीलाई ब’र्खास्त गरिएको छ र कम्प’नीलाई नोटिस पठाइएको छ ।

प्रतिकृया दिनुहोस्