शुक्रबार साँझ हामी कल’कत्ता शहरको उत्तरमा पर्ने शोदपुर’मा पुग्दा उनी फोनमा बोलिरहेका थिए। बंगालीमा उनले बोलेका शब्द नबुझे पनि अनुहारको भाव सजिलै बुझिन्थ्यो- उनको अनुहा’रमा खुसी दौडि’रहेको थियो।
ह्याम रेडियो अपरे’टरहरूको संस्था पश्चिम बंगाल रेडियो क्लब’का सचिव अम्बरिश नाग विश्वासको अनुहारमा त्यो खुसी इलामका दुर्गा’प्रसाद तिम्सिना ४० वर्षपछि भारतीय जे’लबाट छुट्न लागेकोमा छाएको थियो। किनकि, उनीहरूकै प्र’यास र लडाइँले दुर्गाप्र’सादले खुला आकाश देख्न पाउने भएका थिए।
विश्वा’ससँग त्यतिबेला फोनमा कुरा गरिरहेका थिए, सात’खण्ड साहेबनगरका राधे’श्याम दास। राधेश्याम हिन्दी र अंग्रेजी बोल्न नस’क्ने भएकाले हामीले उनी’सँग कुरा गर्न सकेनौं। तर कलक’त्तास्थित दमदम सेन्ट्रल जे’लमा हुँदा उनले गरेको कुरा’कानीले दुर्गाप्रसादको जिन्दगी बदलिदियो।
राधेश्याम’लाई नन्दी-ग्राममा भएको जग्गा अधि;ग्रहणवि’रूद्ध आन्दो-लन गर्दा राज्य-द्रोहको मु’द्दा लागेछ र जे’ल परेछन्। दमदम सेन्ट्रल जे’लमा उनले दुर्गाप्रसादलाई देखे। १० वर्षअघि पनि अर्को मु’द्दामा त्यही जे:लमा बसेका राधेश्याम दुर्गाप्रसादलाई फेरि भेट्दा आश्चार्यमा परे। उनले दुर्गाप्रसादसँग कुरा गरे।
४० वर्षदेखि बिना कुनै अ’दालती सुनुवाइ जे’लमा परेका दुर्गाप्रसादको नियति र उनी’माथि भएको अन्या यले राधेश्यामको मन छोयो।गत वर्ष जे’लबाट रि’हा भएपछि उनले अम्बरिशलाई फोन गरेछन्। उनीहरू दुई जनाको पहिला चिनजान थिएन। विविध सामा’जिक काम गर्दै आएका अम्बरिशको नम्बर उनले इन्टर’नेटबाट फेला पारेछन्।
‘उहाँले मलाई दीपकजी (भारतीय कागजातमा दुर्गाप्रसादको नाम दीपक जैसी छ) ४० वर्षदेखि जे’लमा हुनुहुन्छ। तपाईंहरू त सामाजिक काम गर्नुहुन्छ, त्यो मान्छेलाई छुटा’उनु पर्यो भन्नुभयो,’ अम्बरिशले सेतोपाटीसँग भने,’सुरूमा त मैले पत्याइनँ। त्यस्तो पनि हुन्छ र भनें। तर उहाँले साँच्चै हो नपत्या’ए जे’लमा सोध्नुहोला भन्नुभयो।’ राधे’श्यामले दुर्गाप्रसादलाई जे’लको कति नम्बर सेलमा राखिएको छ भन्ने पनि बताइदिए।
त्यसपछि अम्बरिशले जे’लमा काम गर्ने साथीहरूलाई दुर्गाप्रसाद’बारे बुझ्न लगाए। उनका साथीले भने- हो, एक जना नेपाली जे’ल परेको ४० वर्ष भइसक्यो। ऊ यहीँ छ।त्यसपछि मैले जेलका प्र’हरी प्रमुखलाई फोन गरें र दीपकजीका बारे भनें। सुरूमा त उहाँले पनि पत्या’उनु भएन तर म बुझ्छु भन्नुभयो,’ अम्बरिशले भने, ‘तपाईंले भनेको मान्छे जेलमा रैछ भनेर १० मिनेटमा उहाँले कल ब्याक गर्नुभयो।’
दुर्गाप्रसाद जे’लमा छन् भन्ने त उनीहरूले थाहा पाए तर उनी कस्ता छन्? नेपालको कुन ठाउँमा उनका परिवार छ भन्ने पत्ता लगाउन सकेनन्। ‘हामीले जेलरसँग दीपकलाई भेट्न दिनुस् भनेर इमेल पठायौं। तर स्वीकृति मिलेन,’ अम्बरिशले भने,’उहाँहरूले आफन्त वा उच्च अदा’लतका वकि’ललाई मात्र भेट्न दिने भन्नुभयो।’
पश्चिम बंगाल रेडियो क्लबका उपाध्यक्ष हिरक सिन्हा कल’कत्ता उच्च अदा-लतका वकि’ल थिए। उनले वका’लती थालेको १५ वर्षजति भइसक्यो। व’किलको नाताले उनलाई जेलभित्र गएर दुर्गा प्रसादलाई भेट्न दिइयो। दीपकलाई भेट्न जानुअघि सिन्हाले एक-दुइटा नेपाली वाक्य सिके। यत्रो वर्षसम्म जे’लमा बसेका मान्छेलाई नेपा’लीमै बोले केही आश जाग्ला कि भनेर उनीहरूको यो तरिका अपनाएका थिए।
‘हामीलाई उहाँको ठेगाना जसरी पनि पत्ता लगा’उनु थियो। सिन्हाजी भित्र गएर नमस्कार गर्नुभयो। बिस्तारै दाजु राम्रो छ, घर कहाँ हो? भनेर सोध्नुभयो,’ अम्बरिशले भने, ‘दीपकजी’लाई लेख्न एउटा डायरी र पेन पनि दिनुभयो। हामी तपाईंलाई यहाँ’बाट छुटाउँछौं भन्नुभयो।’ त्यही डायरीमा दुर्गाप्रसादले आफ्नो नाम बुवा आमाको नाम लेखे।सिन्हा’ले उनलाई एउटा कागजमा पनि हस्ताक्षर गर्न लगाए। त्यो कागजमा उनले आफ्नातर्फबाट मुद्दा लड्न वका’लतनामा दिएको व्यहोरा थियो।
त्यसपछि उनीहरू कल’कत्तास्थित नेपाली महावा’णिज्यदूत ईश्वरराज पौडेललाई भेट्न गए। ‘ईश्वर सरलाई सबै बतायौं। उहाँले भारतका कुनै पनि निका’यले यो केसबारे महावाणिज्यदूतावासलाई जानकारी नै नदिएको बताउनुभयो,’ अम्ब:रिशले भने,’जे भयो भइ’हाल्यो। अब ठेगाना पत्ता लगाउने भनेर हामी छुट्टियौं।’
दिन हुँदै हप्ता बिते तर दुर्गाप्रसादको ठेगाना पत्ता लागेन। त्यसपछि अम्बरिशले ह्याम रेडियोको सहारा लिए। ह्याम रेडियो विभिन्न रूची भएका मानिसहरूले सरका-रबाट लाइसेन्स लिएर घरमा राख्ने रेडियो हो। यो रेडियोबाट आफ्नो रूची मिल्ने संसार-भरका ह्याम रेडियो अपरेटरसँग कुरा गर्न सकिन्छ।
नेपालमा पनि केही ह्याम रेडियो प्रयोगकर्ता छन्। नेपाली ह्याम रेडियो अपरेटरको कोड ९एन१ हो। यही को:डमा अम्बरिशले दुर्गाप्रसादबारे जानकारी दिए। सर्वोच्च अदा-लतका बरिष्ठ अधिवक्ता सतिश-कृष्ण खरेल नेपालका पहिलो ह्याम रेडियो अपरेटर हुन्। खबर पाउना-साथ उनी दुर्गाप्रसादको ठेगाना पत्ता लगाउन थालिहाले।
‘अरूले पनि रेस्पो’न्स गर्नुभएको थियो। तर सतिशसाबले सबैभन्दा पहिला दीपकजीको ठेगाना पत्ता लगाउनुभयो,’ अम्ब’रिशले भने,’त्यसपछि ह्याम रेडियोका स्थानीय साथी’हरू दीपकको घरमा जानुभयो। उहाँकी आमा अझै हुनु’हुन्छ भन्ने थाहा पाएपछि त हामी निकै खुसी भयौं।’दुर्गाप्र’सादकी आमा धनमाया तिम्सिना अहिले ८६ वर्षकी भइन्। दुर्गा’प्रसादले घर छोडेरै गएको वर्ष उनको दाँया हात कुहि’नामुनि का’टिएको थियो।
घरमा आएका नयाँ मान्छेले चार दशक-अघि हराएको छोराबारे सोध्दा धनमायाले ‘ऊ त यहीँ छ’ भनेर मु’टुमा हात राखिछन्। दुर्गाप्रसाद बाँ’चेकै छन् भन्ने सुनेर उनको अनुहार धप’क्कै बलेछ। ह्याम रेडियोकर्मीले उनी हाँसेको फोटो कल’कत्ता पठाए। ‘हामीले जे’लमा त्यो फोटो दीपकजीलाई देखाउन भनेका थियौं तर प्र’हरीले दिएन,’ अम्बरिशले भने।
प्र’हरीको बुझाइमा दुर्गाप्रसाद निकै असल छन्। उनी आफ्नो भाग खाना पनि अरू’लाई दिइदिन्थे। शान्तसँग बस्थे। ‘यतिका वर्षपछि आमाको फोटो देख्दा उनमा रि’स बढेर हिंस्र’क हुन सक्छन् भनेर प्रह:रीले देखाउन दिएन,’ अम्बरिशले भने,’त्यसपछि हामी यी आमा-छोराको प्रत्यक्ष भेट’घाट गराउनतिर लाग्यौं।’ हिरक सिन्हालगायत वकिलको टोली आफ्नै खर्चमा दार्जि’लिङ गयो। त्यहाँ गएर सन् १९८०को वर्षमा दर्ता भएका मु’द्दाहरूको लिस्ट माग्यो।
कर्मचारीहरूले ४० वर्षअघिको मु’द्दाको ढड्डा पल्टाउन आना-कानी गरे। उनीहरूले तिन’लाई ‘चिया-पानी’ को व्य’वस्था गरे। फाइल भेटियो। फाइलमा ह त्या आ’रोपमा दीपक जैसीवि’रूद्ध मु’द्दा परेको देखियो तर उनलाई कहिल्यै अदा-लतमा उपस्थित गराइएको पाइएन। त्यही-बेलादेखि न्याया-धीशले दुर्गाप्रसादको मान;सिक अवस्थाबारे प्र-हरीसँग रिपोर्ट मागेका रहेछन् तर प्रह-रीले बुझाएनछ।
सिन्हाहरूले फेरि त्यही मु’द्दा ब्युँताए। न्याया-धीशले प्रह’रीलाई उनको मान-सिक अवस्थाको रि’पोर्ट मागे। बेलाबेलामा मिति तोके। प्र:हरीले रिपो’र्ट दिन सकेन। ‘प्रह’रीको यस्तो हेल-चक्र्याइँबारे आनन्द बजार पत्रिकामा समाचार आयो। त्यसले अदा-लत प्रशासनमा हल+चल ल्यायो,’ अम्बरिशले भने,’कलकत्ता उच्च अदा-लतका मुख्य न्याया-धीश आफैंले यो के भएको हो भनेर बुझ्न लगाउनुभयो। मु’द्दा हाल्न लगाउनु-भयो।’
त्यसपछि धेरै मानिसले अम्बरिशलाई ‘हामीले के सहयोग गर्नुपर्छ भन्नुस्’ भने। उनले सबैलाई भने- हामीलाई एउटी बूढी आमा’सँग उनका छोरालाई भेटाउनु छ। त्योभन्दा अरू केही सह’योग चाहिँदैन। उच्च अदा-लतबाट ठूल्ठूला वकि’लहरूले पनि यो मु’द्धा सित्तैमा ल’ड्छु भनेको अम्बरिश बताउँछन्। उच्च अदा-लतमा मु’द्दा चल्यो। कल-कत्तास्थित महावाणिज्यदूतावासबाट हिरक सिन्हा र प्रदीप मण्डलले ब’हस गर्ने भए।
दुर्गाप्रसादको परिवारका तर्फबाट मलाई भट्टाचार्य र सुब्रज्योति घोष ल’ड्ने भए। यो मु’द्दालाई कल’कत्ता उच्च अदाल’तका मुख्य न्यायाधीश थोट्टाथिल बि नायर राधा’कृष्णनले आफ्नै बेञ्चमा राखे। बेञ्चमा अर्का न्याया’धीश अनिरूद्ध रोय थिए। सुनु’वाइ भयो। गत बुधबार अदा’लतले दुर्गाप्रसादलाई परिवारको जिम्मा लगाइदिन आदे’श दियो।
त्यही आदेश-बमोजिम उनलाई लिन भाइ (काकाका छोरा) प्रकाश;चन्द्र तिम्सिना शुक्रबार कल-कत्ता पुगे। दिउँसो उनले दाजु:लाई नेपाल लैजाने र ६-६ महिनामा उनको स्वा’स्थ्य अवस्थाबारे अदा-लतलाई जानकारी दिने सम्झौता’मा हस्ता’क्षर गरे।उक्त सम्झौता अदा-लतबाट जे’ल पठाएपछि यी चारै जना वकिल’हरू प्रफुल्लित थिए।
‘म र मेरा साथीले यो मु’द्दा पैसा कमाउन-भन्दा पनि मान-वियताका लागि लडे’का थियौं,’ उच्च अदा-लत परिसरमा सिन्हाले सेतो-पाटीसँग भने,’अब उनी रि’हा हुने भए। एक गरिब व्यक्तिले यतिका वर्ष-पछि आफ्नी आमालाई भेट्न पाउने भयो। बहुत आनन्द लागि’रहेको छ।’
अर्का वकि’ल मलाई भट्टाचार्यले यो मु’द्दा आफू-हरूको करिय-रकै विशेष हुने बताए। दुर्गाप्रसाद जसरी नै बिना कुनै सुनु-वाइ ३८ वर्षसम्म जे’ल परेका एक जनाको मु-द्दामा भारतको सर्वोच्च अदा;लतले २००७ मा पनि यस्तै आदे-श दिएको थियो।
‘मु’द्दा त अरू पनि ल’ड्यौं तर यो मु’द्दा भारतकै न्या’य प्रणालीमा विशेष हो। हाम्रा लागि पनि यो विशेष हुनेछ, किनकी यसमा मानवी’यता मिसिएको छ,’ भट्टाचार्यले भने। यो सामग्री कलकत्ताबाट भानुभक्त र विवेक राईले सेतोपाटीमा लेख्नुभएको छ ।
प्रतिकृया दिनुहोस्