Friday, June 9

अमेरिकी डलर सहित अन्य मुलुकको मुद्राको भाउ यस्तो छ :हेर्नु’होस्

March 23, 2021 776

मंगलबार अमेरिकी डल’रसहित अन्य केही देशको विनिवमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनु सार एक अमेरिकी डलर’को खरि’ददर १ सय १५ रुपैयाँ ४९ पैसा तो’किएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९ पैसा तोकिएको छ ।

एक साउदी रियाल’को खरि:ददर ३० रुपैयाँ ७९ पैसा तोकि:एको छ भने बिक्रिदर ३० रुपैयाँ ९५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७१ पैसा तोकि:एको छ भने बिक्रि’दर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङ’को खरि’ददर १ सय ६० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रि’दर १ सय ६० रुपैयाँ ८७ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६३ पैसा तोकि’एको छ भने बिक्रिदर १० रुपैया ६९ पैसा तो’किएको छ ।

एक युरोको खरिददर १ सय ३७ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री’दर १ सय ३८ रुपैयाँ २३ पैसा रहेको छ ।एक मले’सिया रिंगिटको खरिद’दर २८ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रि’दर २८ रुपैयाँ २२ पैसा तोकि’एको छ ।

त्यस्तै एक कुवेती दिनारको खरि’ददर ३ सय ८२ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ २८ पैसा तोकि’एको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३० पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस्