Friday, June 9

आमाले फोन गरिरहिन् तर फोन उठेन ,भोलिपल्ट छोरोको शव जङ्गलमा भेटियो (भिडियो सहित)

March 23, 2021 1733

काठमाडौंको दक्षिण’कालि नगरपालिका १ खहरे चाल’नाखेलमा दुइजना युवकको श`व फेला परेको छ ।नुवाकोट घर भएका अर्जुन ख’ड्का र काभ्रे घर भएका मंगल तामा ङको श`व फेला परेको हो ।

पढाइ सकेर १२ बजे घर आएको छोरो ग्याम खेल्नभन्दै निस्किएको र साथिले अथाहा बोलाइस’केपछि खेल्न भन्दै हिडेका उनी फर्कि’एनन् ।अहिले आउँछ छैन भरे आउछ छैन बारम्बार आ’फुले फोन गरेको तर छोरोले फो ननै नउठा’एको बताउँछिन् आमा ।फोननै नउ’ठाइ मेरि बाबू साधाका लागि गयो भन्दै रुनुहुन्छ आमा ।

भोलिपल्ट बि हानै उसकै दाजुले सारा उपत्यका चारेको तर कतैपनि नभेटिएको खबर आमालाई सुनाई’सकेपछि आ’माको मन न हो एकदमै भाव’मग्न हुनुभयो ।त्यो दिन साझतिर पुलिशले जेठ्ठो छोरोलाई फोन गरेको र त्यश पश्चात् आफुहरुलाइ आफ्नो छोरो नरहे’को खबर पक्का भएको भन्दै आमा धुरुधु’रु रु नुहुन्छ ।दोषिलाई का’र्वाहि गर्नुप’र्नेमा जोडदार माग गर्दछौ ।

भिडियो हेरौं..

प्रतिकृया दिनुहोस्