Monday, May 29

स्लिम बन्ने चाहनाले भयो यस्तो हाल, धन्न मुस्किलले बच्यो ज्या’न

March 23, 2021 11907

पछिल्ले समय सबैजसो युवती’लाई स्लिम बन्न मन लाग्छ । स्लिम र फिट देखिने चाहनाले ती युव:तीहरुले अनेकौं उपायहरु अपनाउँछन् । तर, अमेरिकाको न्यूयोर्ककी एक युव:तीको लागि स्लि म देखिन डाइटिङ गर्नु उनको जीवनकै स’बैभन्दा ठूलो भूल भएको छ।

स्टेफनी रोड्न नामकी ती युवती १३ वर्षकी हुँदा निकै मोटी थिइन् । मानिस’हरुले उनलाई हाँसो’मा उडाउँथे । यही कारण उनले स्लिम बन्ने अडान लिइन् । उनको स्लिम बन्ने चाहना यतिस:म्म थियो कि उनले यति कम उमेरमै डाइ:टिङ सुरु गरिन् ।

तर खाना नखाने यो जि द्दी एउटा रो गमा बदलियो । स्टेफनी १७ वर्षकी हुँदा उनी लगातार दुब्ला उन थालिन् । उनको हालत देखेर परिवारले डाक्ट’रलाई देखाए । तर स्टेफनीमा दुब्ली बन्ने भूत सवार थियो त्यसैले उनले सकेसम्म उप चार र औष’धीबाट ब’च्न थालिन् ।

यति बेलासम्म स्टेफनी लाई थाहा थिएन उनको यो गल्तीले उनको ज्या न नै जान सक्छ । २३ वर्षकी हुँदा’सम्म उनको तौल मात्रै २४ किलो बाँकी रह्यो । त्यसपछि उनलाई अस्प:ताल भर्ना गर्नुपर्यो । अहिले उप’चार गराइरहेकी स्टेफनीले एक पत्रिकालाई दिएको अन्तरवार्तामा आफूले आफ्नो जीवन’सँग सबैभन्दा ठूलो खेल’वाड गरेको बताएकी छिन् ।

उनले आफ्नो तौल लगा’तार घ’ट्न थालेपछि अब भने डाइटिङ रोक्नु’पर्ने सोचेकी थिइन् । तर त्यस’पछि उनको प्रयासले काम गरेन । स्टेफनी हालै एक टिभी कार्य क्रममा पनि सहभागी भइन् जहाँ डाक्टरहरुले उनको उदा हरण दिएर डाइटि’ङका कारण हुने नोक्सा’नीबारे जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्