Sunday, June 4

१४ छोरा बिते, बाँचेको एक्लो छोरोपनि ससुराली’तिरै बसे’पछि सालको पात बन्यो आमाको सहारा

March 24, 2021 2597

‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँ’पालिका–१ झापुटार बस्ने ७८ वर्षीया नन्दकुमा’री दवाडी’लाई पनि ठ्याक्कै मेल खान्छ । “बचेको एउटा’मात्र छोरा थियो, त्यही पनि ससुरा’लितिर बस्छ”, उहाँले भन्नुभयो, “गुजारा गर्न साल’को पात बेच्छु ।”

उहाँका १५ छोरा जन्मिए । १४ छोरा सानै:मा बिते। बाँचेको एउटा छोराले पनि उहाँलाई हेरविचार गर्दैनन् । विवाह गरेपछि ससुरा’लितिरै बसे । दुःखसुख गरेर हुर्का’एको छोराले पनि नहेरे’पछि आराम गर्ने बे:लामा उहाँ दमौली बजार आस’पास सालको पात बेच्न हिँड्नुहुन्छ । “बचेको एउटा:मात्र छोरा थियो, त्यही पनि ससुरा’लितिर बस्छ”, उहाँले भन्नुभयो, “गुजारा गर्न साल:को पात बेच्छु ।”

व्यास नगरपालिका–४ स्थित कालि’का जङ्गलमा दुई तीन घण्टा लगाएर सालको पात टिप्ने अनि बजारमा ल्याएर बिक्री गर्ने उहाँको दैनिकी हो । दिनमा तीनचा:रवटा मुट्ठा’सम्म पात बिक्री गर्ने गरेको उहाँ’ले जानकारी दिनुभयो । “दिनभर दमौली बजारमा विभिन्न ठाउँ:मा जान्छु, एउटा मुठोको रु ५० सम्म बिक्री हुन्छ”, उहाँले भन्नुभयो ।

आशिका फाउन्डेसनमार्फत दवाडीलाई दुई बोरा चामल, दाल, नुन, तेल, चियापत्तीलगायत पकाउने भाँडाकँुडा सहयोगद’वाडीका बारेमा नेपाल आदिवासी जन’जाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष वसुन्धरा घर्तीले सामा’जिक सञ्जा’लमा फेसबु’कमा तस्बिर पोष्ट गर्नुभएपछि उहाँलाई सहयोग जुटेको छ । ग्रिन क्लिन आशिका फाउन्डेसनमार्फत दवाडी’लाई दुई बोरा चामल, दाल, नुन, तेल, चिया’पत्तील’गायत पकाउने भाँडाकँुडा सहयोग गरिएको छ ।

उक्त सामग्री फाउन्डेसन’का उपाध्यक्ष सन्दीप बस्नेतले शु’क्रबार सहयोग सामग्री दवाडीलाई हस्तान्तरण गर्नुभयो । सामाजिक अभियन्ता, नर्स एवं कलाकार आशि’का तामाङ अध्यक्ष रहेको फाउन्डेस’नले प्रत्येक महिना देशका विभिन्न स्थानमा आवश्यक पर्ने’लाई सहयोग गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्