Saturday, October 16

केहीदिन अघिमात्र छोरा गुमाएर अचेत बनेकी आमाले पनि संसार छाडिन् , राहत लिएर गएकानै मलामी बने (भिडियो)

April 22, 2020 934

पोखरा महा`नगरपालिका वार्ड नं ३२ मजुवावस्तीमा सोच्नै नसकिने घटना भएको छ । राहत दिन गएका`हरु नै अहिले मलामी बन्नु परेको छ । पोखरा ३२ मा अस्थायी बस्ने धादिगंका २० वर्षका रोहन चैत २७ गतेवाट हराएका थिए ।

उनको श व कोत्रे खोला`मा फेला परेपछि उनको आमा अचेत अवस्थामा थिइन् । उनको बुवाले छोराको श व पोष्ट`मार्टमका लागि लिएर गए तर आमाको होस खुलेको थिएन ।

लकडाउन`का कारण निकै अप्ठेरोमा परेको यो परि`वारका लागि सहयोग जुटाउन छिमेकीहरु जुटे । पुत्र वियो`गमा रहेर अचेत रहेकी आमा, वुवा र उनको कान्छो छोरा भोकै बसेका थिए ।

त्यसैले सहयोग जुटाउँदै थिए । जव छिमे`कीहरु राहत लिएर घर पुगे त्यतीबेला उनीहरुले अर्को विपदको सामना गर्नुपर्यो । छोराको वियोगमा अचेत रहेकी आमाले पनि यो संसार छोडिन् ।

अहिले रोहनको बाबा विलौना गरेर ब`सेका छन् । सानो कान्छो छोरा भोकै बसेका छन् । राहत लिएर गएकाहरु नै रोहनको आमाको पनि मलामी बन्नुपरेको छ ।

छोराको वियोगमा रहेकी आमाले त्यो पी डा सहन सकिनन् । चार जनाको परिवार केही दिन भित्रैमा २ जनामा सिमि`त भयो । लकडाउ`नका कारण उनीहरुले राम्रो`संग खान पनि पाएका छैनन् त्यही माथि एक पछि अर्को आफन्त गुमा`उँदै जानुपर्दा रोहनको बुवा वेहाल अवस्थामा छन् ।

कान्छो छोरा केही बोल्न सक्दैनन् । राहत लिएर सहयो`गका लागि गएकाहरु सबैको आँखा रसा`एको छ ।लकडाउनको समयमा छोरा गुमाएर वेहालमा भएका परिवारका लागि केही युट्युवरको सहयोगमा देश र विदेशमा बस्ने नेपालीलहरुले रकम सहयोग`का लागि पठाए`का थिए ।
`
त्यो रकम रोहनको आमालाई दिन भनेर गएकाहरु नै उनको मलामी बन्न पुगे । पुरै गाउँ स्तब्ध भएको छ । सबैको आँखा`मा आँशु छ । केही दिनको फरकमा जवान छोरा र श्रीमती गु`माएका रोहनका बुवाले अब के गर्ने केही सोच्नै सकेका छैनन् ।

२० वर्षका छोरा आफ्नी विरामी आमाको उपचा`रका लागि पोखरा आएका थिए । आमालाई नि`को बनाउन उनले निकै दुख गरेका थिए । तर आमालाई उनले स्वा`स्थ्य बनाउन सकेनन् ।

त्यसैले उनले देह त्याग गरेको अनुमान गरिएको छ । छोराको वियोग सहन नसकेर आमाको पनि यो संसार छोडेकी छन् । – (नेपाली भाइरल) भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्