जनकपुरमा एक युवती होटलको ५ तला माथिवाट खसेको अवस्थामा मृ त फेला परेकी छन् । विदेश’वाट भर्खर आएका उनका श्रीमानसंगै युवती होटलमा बस्दै आएकी थिइन् । आफु’हरु बसेकै हो’टलको पाँच तला माथिवाट युवती खसेको अवस्था’मा फेला परेकी छन् । प्रह’रीले उनलाई मृ त फेला पारेको हो ।
विदेश’वाट आएका श्रीमान’संग उनी स्कुट’रको लाइसेन्स बनाउन भन्दै जनकपुर आएकी थिइन् । दुई दिन’देखि जनकपुरको रामानन्द-चोकस्थित सर्लाही होटेल एन्ड गेस्ट हाउसमा आफ्ना पति’सँगै बसेकी ३० वर्षीया सिर्जना सुनार सिर्पाली बुध-वार मृ त फेला परेकी हुन् ।
श्रीमानले भने सिर्जनाले दे’ह-त्याग गरेको दावी गरेका छन् । तर घट-नाको प्रकृती हेर्दा शंका-स्पद देखिएको प्र’हरीको भनाई छ । होटेल-छेउमै रहेको जनकपुर खाने-पानी संस्थानको कम्पाउन्डमा आधा जिउ पानीमा र आधा बाहिर अवस्थामा उनको श व फेला परेको हो ।
याता+यात व्यवस्था कार्यालय जन-कपुरमा स्कुटीको लाइसेन्स बनाउन भन्दै उनीहरु त्यहाँ पुगेका थिए । म्याग्दीको तत्का-लीन बिम गाविस निवासी सिर्जना कसरी त्यस्तो अवस्थामा पुगिन् प्रहरीले अनु-सन्धान सुरु गरेको छ ।
उनका श्रीमान विश्वास सिर्पा-लीले भने पत्नीले गए-राति होटलको पाँचौ तला-बाट हाम-फालेको दावी गरेका छन् । श्रीमान् विश्वासका अनुसार राति १२ बजेसम्म श्रीमान-श्रीमती गफ गरेर बसेका थिए ।
तर बिहान साढे ३ बजे ब्युझिँदा नदेखिए-पछि खोज-बिन गर्दा तल श्रीमती-लाई देखेको उनको बयान छ । एघार दिनअघि मात्र आफू विदेशबाट फर्कि’एको र स्कुटीको लाइसेन्स बनाउन दुवैसँगै जनकपुर आएको विश्वासले प्रहरी-समक्ष बयान दिएका छन्। तस्बिर नेपाल खबरवाट
प्रतिकृया दिनुहोस्