Thursday, December 7

बाटोमा आक’र्षक व्यक्ति देखिन् भने ठाउँको-ठाउँ ढल्छिन्, त्यसैले बाहिर हिँड्दा नजर झुकाउँ’छिन्

March 25, 2021 1413

बेला-यतमा बस्ने एक महिला निकै अनौठो समस्या:बाट पी:डित छिन् । यो दुर्लभ मस्तिष्क वि’कारका कारण उनी प्रायः सार्व’जनिक रूपमा टाउको निहु’राएर हिँड्न बाध्य हुन्छिन् । किनकि जब उनी कुनै आक’र्षक व्यक्ति देख्छिन् तब उनको खुट्टा कम जोर हुन थाल्छ र लड’खडाएर ढल्छि’न् ।

३२ वर्षकी क्रिस्टी ब्राउन इङ्ल्यान्डको चेशायर सह’रमा बस्छिन् । उन’लाई केटाप्लेक्सीको स’मस्या छ। रिस, खुसी र डर जस्ता भाव’नात्मक कुराहरु बाट बढ्न सक्ने यो एक मानसिक सम’स्या हो। यसले अचा’नक मांसपेशीहरुमा पक्षा’घातजस्तो स्थिति निम्त्याउँछ र क्रिस्टिलाई ल’ठ्ठ पर्न बाध्य तुल्याउँछ। यो अवस्थालाई प्रायजसो नारकोलेप्सीसितको सम्बन्धको रूप’मा लिइन्छ।

यस स मस्याबारे कुरा गर्दै क्रिस्टीले यो एकदमै अप्ठ्यारो स’मस्या भएको बताइन्। ‘जब–जब म कोही सुन्दर देख्छु, मेरा खुट्टा’हरू कमजोर हुन थाल्छन् र मैले आ’फैलाई सम्हाल्न सक्दिन अनि मलाई त्यहीँ ढल्ने ड’र हुन्छ । त्यसैले म आनो सुरक्षाको लागि सार्वज’निक ठाउँमा हिँड्दा नजर झुकाएर हिँड्छु’ उनले भनिन् ।

कहि’लेकाहीं घरबाट बाहिर निस्कन गाह्रो हुन्छ। क्रिस्टी भन्छिन्, ‘आम रुपमा मलाई दिनमा ५ पटक’सम्म यस्तो स मस्या हुन्छ तर यदि मेरो त्यो दिन ख’राब छ भने त ५० पटक पनि यो स’मस्या हुन सक्छ ।’ यो स’मस्या २ मिनेट पनि नबित्दै स’माप्त हुन्छ। क्रिस्टीले भनिन्, ‘मलाई रि’स उठ्दा, डर लाग्दा वा हास्दा पनि खत रा हुन्छ किनकि यी पनि बलिया भा’वनात्मक कुराहरु हुन् । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्