Thursday, June 1

शाकाहारी पिज्जा माग्दा मांसा’हारी दिएपछि महिलाले चोखो हुन पुजा गर्ने खर्च मागिन् १ करोड रुपैयाँ

March 25, 2021 1013

शाका-हारी महिलालाई मांशा-हारी पिज्जा दिने एक रेष्टुरेण्टका लागि यो गल्ती निकै भारी परेको छ । अब ती महिलाले रेष्टु’रेण्टसँग आफ्नो धार्मिक भावना आहत गरेको भन्दै एक करोड रुपैयाँ क्षति+पूर्ति मागेकी छिन् । भा’रतको उत्तर प्रदेशको गाजिया-बादकी यी महिलाले क्षति-पूर्तिको माग-दावीसहित अदा’लतमै मु’द्दा दायर गरेकी हुन् ।

यी शाका’हारी महिलाले गाजि’याबादको एक रेष्टुरेण्टमा शाका’हारी पिज्जा अर्डर गरेकी थिइन् । तर गल्तीवश उनलाई मांशा’हारी पिज्जा पठाइयो । अब महिलाले धार्मिक भावना आहत गरेको आ’रोप लगाउँदै उपभोक्ता अदा’लतमा कम्पनीवि’रुद्ध एक करोड रुपैयाँ हर्जाना मागेकी छिन् । महिलाले आफ्नो धार्मि क भावना आहत भए’कोले यो क्ष’ति कम गर्नको लागि आफूले कठो’र र महंगो अनुष्ठान पार गर्नुपर्ने बता’एकी छिन् ।

समाचार एजेन्सी एएन’आइका अनुसार दीपाली त्यागी नामकी यी महिलाले आफ्नो याचिकामा उनी आफ्नो ‘धार्मिक मान्यता, शिक्षा, पारिवारिक परम्परा, स्वविवेक र आफ्नो रोजाइ’अनुसार शुद्ध शा’काहारी भएको बताउँदै मांशा+हारी पिज्जा खाए-पछि आफूले पिज्जा खाननै बन्द गरेको बताएकी छिन् ।

घ’टना करिब २ वर्ष पहिले २१ मार्च २०१९ मा भएको थियो । दीपालीले हाली मनाए-पछि परिवारको लागि गाजिया’बादस्थित एक पिज्जा आउटलेटबाट शाकाहारी पिज्जा अर्डर गरेकी थिइन् । निबै ढिलो पिज्जा डेली’भरी भएपछि उनले ढिलाइ’लाई बेवा:स्ता गर्दै पिज्जाको एक टुक्रा खाइन् । टोकिसमेपछि दीपाली’लाई थाहा भयो कि पिज्जामा च्याउको सट्टा मासु’का टुक्रा थिए ।

दीपालीका वकिल फरहत वारसीले उपभोक्ता अदा’लतमा आफ्नो बहसको क्रममा बताएअ नुसार दीपालीले तत्कालै ग्राहक सेवा अधि-कारीलाई फोन गरेर शाकाहारी पिज्जा अर्डर गरेकोमा मांशा-हारी पिज्जा दिइएको लाप-रवाहीको विषयमा गुनासो गरेकी थिइन् । केही दिनपछि पिज्जा आउटलेटका एक प्रबन्धकले दीपाली-लाई फोन गरेर उनको पूरै परिवार-लाई निःशुल्क पिज्जा दिने बाचा गरेका थिए ।

फोनमा दीपालीले फेरि पनि यो घट’ना सानो गल्तीको नभइ कम्पनीले धार्मिक भावना र प्रथामाथि चो’ट पुर्याएकोले यो गम्भी’र ग’ल्ती भएको बताएकी थिइन् । दीपालीका वकिलले अदा’लतमा बताए अनुसार यो घट’नाले दीपालीलाई स्थायी मान-सिक पी’डा भएको छ ।

वकिलका अनुसार अब दीपालीले शुद्ध हुनको लागि कैयौं लामो सम’यसम्म चल्ने र महंगा अनु ष्ठान गर्नुपर्नेछ जसको लागि उनले आफ्नो पूरै जीवन’कालमा लाखौं रुपैयाँ खर्च गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्