चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यति’बेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने गरेका थिए ।
विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिन’जान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विका’रिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन।
कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशा’को परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनि’शाले बताएकि थिइन।
तर यता कन्चनका परिवा’रको भने अर्कै दावी अझै पनि गरिरहेको थियो। कन्चनका आमाका अनुसार अनि’शाले धोका दिएपछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। लगभक तिन महिनाबाट कन्चनको अस्पता’लमा उपचार भइरहेको थियो।
केही दिन अघि एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अन्त्य भएको हो ।आफुहरु सुकुम्बासी भएको र गरिबिको कारणले आफुहरुलाई सरो’कार वालाले वास्था नगरेको बताउनुहुन्छ आमा।
कन्चनको न्या’यको निम्ति आफ्ना साथिभाईहरु र कन्चनले पढाउने बिद्या’र्थीबाट साथ सहयोग मिल्दै आएको छ ।अनिशालाई स्कुल पढ्ननै नदिने र अनिशाको मलि’लो अनुहार देखाएर आफुहरु बहकावमा नआउने समेत बताए ।नाराबाजी समेत गरे।
आज भने स्वर्गीय कन्चनको न्याय खोज्दै आमा रुदैरुदै काठमाडौ न्याय खोज्न जाने र क:हाकहा घच्घ’च्याउदा न्याय पाइन्छ त्यो सबै ठाउमा जाने र कुनै पनि हालतमा न्याय लिएरै आउने बताउनुहुन्छ ।र गाउलेले हामी सा:थैमा छौ भन्ने इ’सारा र हौसला’का साथ यसरी बिदा गरे ।
प्रतिकृया दिनुहोस्