Thursday, June 1

भैसी चोरी भएको घट’नाको अनु’सन्धान गर्न गाउँ पुगेका प्र’हरीलाईनै यसरी रुखमा बाँधियो (भिडियो)

March 26, 2021 12807

अनु’सन्धानका लागि भन्दै गाउँमा गएको एक प्रह’रीलाई स्थानियले रुखमा बाँ’धेको भिडि’यो अहिले सामाजिक सञ्जाल:मा भा’इरल भएको छ । भैंसी चोरी भएको विषयमा उजु’री परेपछि अनु’सन्धानका लागि गएको प्रहरीले नराम्रो हर्क’त गरेपछि प्र’हरीलाइ नै स्थानियले रुखमा बाँधेका हुन् ।

स्थानियका अनुसार ति प्रह’रीले महिलालाई जिस्क्याए’का थिए । अनुसन्धा’नका लागि गाउँ पुगेको प्र’हरीले महिलालाई देखेर नराम्रो हर्कत गर्न लागेपछि स्थानि’य रिसा’ए । उनीहरुले प्रहरीलाई नै रुखमा बाँधिदिए ।

यो घ’टना भारतको हो । भारत रा’जस्थानमा भएको यो घ’टनाको भि’डियो सामाजिक सञ्जालमा भा’इरल भइरहेको छ । राजस्थानको चित्तौड़गढ़मा एक प्रह’री अधिकारी गाउँमा पुगेका थिए ।

प्रह’रीमा भैसी चोरी भएको उजु’री परेको थियो । जसलाई चो’रीको आ’रोप लागेको थियो सोही घरमा सोधपुछका लागि गएका प्रह’री नै सम’स्यामा परेका हुन् । प्रह’रीलाई रुखमा बाँधिएको खबर पाएपछि प्रह’री चौकीवाट थप प्रह’री टोली पुगेको थियो ।

ति प्रह’रीलाई उद्दार गरिएको छ । प्रह’रीले घट’नाको अनु’सन्धान सुरु गरेको जनाएको छ । प्रह’री र स्थानिय दुवै तर्फवाट एक अर्कालाई आरो’प लगा’उँदै उजु’री परेका छन् ।

प्रतिकृया दिनुहोस्