Thursday, December 7

‘नक्कली आइडी खोलेर आफ्नो प्रशंसा आफैं गरिरहेको आरोप लगाउने शुष्मालाई पुजा र आकाशले दिए यस्तो जवाफ(भिडियोसहित)

April 22, 2020 3574

नायीका शुष्मा कार्की`ले सोमवार दिएको एउटा अन्तरवा`र्तामा आफुहरुलाई गम्भिर आरोप लगाएपछि नायीका पुजा शर्मा र नायक आकाश श्रेष्ठले त्यसको प्रति`कृया दिएका छन् ।

उनीहरुले सामा`जिक सञ्जाल मार्फत प्रतिकृया दिएका हुन् । उनी`हरुले शुष्माको नाम भने उल्लेख गरेका छैनन् तर उनले दिए`को अभिब्यक्तिमा प्रतिकृया दिएको सजिलै अनुमा`न लगाउन सकिन्छ ।

नायीका शुष्मा कार्कीले नायक आकाश र पुजाला`ई फ्यानका नाममा आफै सामाजिक सञ्जाल चला`उने र त्यसमा आफ्नो प्रशंसा आफै गर्ने गरेको दावी गरेकी थिइन् । साथै सोही पेजवाट आफु`लाई नका`रात्मक टिप्पणी समेत ग`रिएको उनको दावी थियो ।

जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषी धमला`संगको अन्तर`वार्ताका क्रममा उनले यस्तो दावी गरेकी थिइन् । साथै उनले त्यसको प्रमाण आफुसंग रहेको र पुष्टिका लागि प्रहरी कार्यालय समेत गएको बताएकी थिइन् ।

नायिका सुष्मा कार्की`ले दुई वर्षअघि गरेको कलाकारको आलोचनाका कारण यतिबेला विवाद खेप्नुपरेको छ । त्यो आलोचना`लाई हजारौंले टिकटक बनाएर सेयर गरेका छन् ।

यही टिकटक`का कारण अभिने`त्री सुष्मा कार्की अहिले विवादमा परेकी छन् । आफूलाई बदनाम गर्न र कलाकार`सँग आफ्नो सम्बन्ध बि`गार्न केही मानिसहरू लागिपरेका यी अभिने`त्रीले टिप्पणी गरेकी छन् ।

अभिनेत्री सुष्मा कार्कीको एउटा पुरानो अन्त`र्वार्ता यतिबेला भाइरस भएको छ । सोही अन्तर्वार्ताका कारण अभिनेत्री पूजा शर्मालगायत कलाकारका अन्य समर्थ`कले अभिनेत्री सुष्मा कार्कीको सामा`जिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

उनले राजेश हमा`लको एक्टिङ नराम्रो तर फिल्म चलिरहेको छ भनेकी थिइन् । यस्तै, अभिनेत्री सुष्माले पूजा शर्मादे`खि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै दिएको अन्तर्वार्ता`ले टिकटक बनाएर प्रचारमा ल्याइएको छ । यसलाई सुष्माले नियोजि`त भनेकी हुन् ।

मेलिना राई र राजेश हमा`लका प्रशंसकले पनि टिकटक`मार्फत सुष्माको अन्तर्वार्तालाई भाइरल बनाएका छन् । त्यसमा पुजाका समर्थकले शुष्मालाई निकै तल्लो स्तरमा उत्रिएर गाली गर्न थालेप`छि शुष्मा`ले त्यस्तो प्रतिकृया दिएकी थिइन् ।

उनले उल्टै नायिका श`र्माले पूजा आकाश नामको फेक फेशबुक अकाउन्ट खोलेर आफ्नो प्रशंसा आफैं गरिरहेको आरोप लगा`एकी थिइन् ।नायिका कार्कीले पूजाले नक्कली फेशबुक खोलेर यस्तो हर्कत गरेकोबारे आफूसँग प्रमाण भएको र सोहीअ`नुसार बोलिरहे`को पनि दाबी गरिन् ।

अभिनेत्री सुष्मा कार्की`को एउटा पुरानो अन्तर्वार्ता यतिबेला भाइरस भएको छ । सोही अन्तर्वार्ताका कारण अभिने`त्री पूजा शर्माल`गायत कलाकारका अन्य समर्थकले अभिनेत्री सुष्मा कार्कीको सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

उनले राजेश हमालको एक्टिङ नराम्रो तर फि`ल्म चलिर`हेको छ भनेकी थिइन् । यस्तै, अभिनेत्री सुष्मा`ले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै दिएको अन्तर्वार्ताले टिकट`क बनाएर प्रचारमा ल्याइएको छ ।

यसलाई सुष्माले नियो`जित भनेकी हुन् । मेलिना राई र राजेश हमालका प्रशंसकले पनि टिकटकमा`र्फत सुष्माको अन्तर्वार्ता`लाई भाइरल बनाएका छन् ।

यसै विषयमा यी अभिनेत्रीले भनेकी छन्, ‘मैले दुई वर्षअघि दिएको एउटा अन्तर्वार्ता`लाई अहिले टिक`टक बनाएर उडाउने काम गरिएको छ । मैले नै बिर्सिसकेको यो अन्तर्वार्तालाई कसैले नियो`जित रूपमा टिकटक बनाएर कलाकारसँग मेरो सम्बन्ध` बिगार्न खोजेको हो ।’

नायीका शुष्माले यस्तो दावी गरेपछि पुजा र आका`शले पनि सामा`जिक सञ्जाल मार्फत अप्रत्य`क्ष रुपमा त्यसको प्रतिकृया दिएका छन् । हेर्नु होस् भिडियो..

प्रतिकृया दिनुहोस्