चितवनका कन्चन तिमल्सिना र अनिशा कुमा’लको प्रेम प्रशंगले निक्कै चर्चा बटुलेको थियो । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।
विवाह गरेर पुन: घर फर्किएकी अनिवशा यस विषय’मा स्पष्ट पार्न मिडियामा आए की थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्ता:रै उनीहरुको फे:सबुकमा नै मायाको कुरा भएको स्वि’कारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन।
कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उन:ले बताएकि थिइन । अनिशा:को परिवारले छुट्टा:ईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगा’एको फोटो खि’चेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।
तर यता कन्चनका परिवा’रको भने अर्कै दावी अझै पनि गरिरहेको थियो। कन्चन’का आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। लगभक तिन महिनाबाट कन्चनको अस्पता’लमा उपचा’र भइरहेको थियो।.केही दिन अघि एकदमै दु:खद खबर सार्वजनि’क भएको छ अन्ततः कन्च:नको दुखद अन्त्य भए’को हो ।
सोही कन्चन र अनिशाको जोडि उपर अहिले एउटा मार्मि’क गीत बनेको छ । जसमा मुख्य भुमिका:मा बिजय(पत्थरको मुटु) र गीता ढुंगा’नाको अभिनय रहेको छ । अब बाँकी भिडि’योमा हेर्नुहोला ।
प्रतिकृया दिनुहोस्