Sunday, June 4

म्यानमारमा सैनिकद्वारा नर-संहार : आज एकैदिन ११४ जनाको गो’ली हानी ह’त्या

March 28, 2021 662

सैनिक ’कू’ गरेर सत्ता हातमा लिएको म्यानमारको सेनाले नागरिक’माथि दमन र हिं’सा बढाएको छ । शनिबार मात्रै विभिन्न ४४ शहरमा म्यानमारको सेनाले ११४ जनाभन्दा धेरैको ह’त्या गरेको छ । सडकमा देख्नेबित्तिकै सेनाले गो’ली चलाएर ह’त्या गर्ने गरेको छ । अहिलेसम्म सेनाको गो’ली प्रहा रबाट चार सय बढी बर्मेली नागरिकको ह’त्या भइसकेको छ ।

सुरुमा ब्यापक धर’पकडमा उत्रिएको सेना पछिल्लो समय दमनमा लागेको छ ।सडकमा कसैलाई देख्नेबित्तिकै गो’ली चलाएर मार्ने आ:देश पाएको सेनाको अन्तराष्ट्रिय रुपमा चर्को आलो:चना हुँदै आएको छ ।

यता अमेरिकाले भने शनिवारको घट’नालाई ’भय’भीत बनाउने घट’ना’ भन्दै सैन्य सरकारको विरो’ध गरेको छ। त्यस्तै बेलायत, संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले पनि शनिवारको घट’ना सैन्य सरकारको दम:न भएको भन्दै विरो’ध जनाएको छ। तर पनि सेनाले आफ्नो बर्बर ह त्या कार्यलाई रोकेको छैन् । – न्यूज२४नेपाल

प्रतिकृया दिनुहोस्