होली खेल्ने क्रममा ग्या:ङ फा’इट हुँदा दुई जनाको मृ त्यु भएको छ।बाग्लुङ, प्युठान र गुल्मीको सिमा’नामा पर्ने बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा २ जनाको मृ’त्यु हुनुका साथै १०-१२ जना बे’पत्ता भएको प्रह’रीले जनाएको छ।
बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई ठाउँका युवाबीच झड’प हुँदा २ जनाको ज्या’न गएको हो।सो घट:नामा निसीखोला गाउँपालिका – ७ राजकुतका अन्दाजी ३६ वर्षिय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृ’त्यु भएको निसि:खोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्रविक्रम कुँवरले सेतोपा:टीलाई जानकारी दिए।
जिल्ला प्रह’री कार्यालय बागलुङका प्रह’री नायव उपरीक्षक इकवाल हवारीका अनुसार दुई जनाको श’व घटना:स्थल नजिकै भिरमा भेटिएको थियो।बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ र निसिखोला गाउँपालिका वडा नं. ७ राजकुतका सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झ’डपका क्रममा वि’वाद हुँदा एक दर्जनभन्दा बढी सम्प’र्कबिहिन रहेको वडा अध्यक्ष कुँवरले बताए।
दिउँसो चार बजेतिर घ’टना भएको थाहा पाएपछि ई’लाका प्रह’री कार्यालय बुर्तिवाङबाट प्रह’री टोली घ’ट’नास्थलमा पुगेको छ। घट’नामा बेप’त्ता भएकाहरूको खोजी कार्य भइरहेको कुँवरले बताए। – सेतोपाटी
प्रतिकृया दिनुहोस्