गायिका ज्योति मगर समय–सम’यमा चर्चामा आइ’रहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्ति’लगायतका कारण उनी चर्चामा आइ’रहन्छिन् । उनको नीजि जीवन’बारे जान्ने इच्छा धेरैलाई हुनसक्छ । जान्ने इच्छा हुनुपनि अस्व’भाविक होइन । किनकी ज्योति एक ‘चर्चित’ गायिका हुन् । उनका हजारौं सम’र्थक छन् ।
लोक’गायिकाको रुपमा चर्चित उनी म्युजिक भि:डियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चा’मा हुन्थिन् । त्यसैले त ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ उनी आफ्नो छवि प:रिवर्तन गर्न मात्र शोमा उनी सह’भागी भएको आरोप पनि लाग्यो । उनी भने आफुमा रहेको बहुमुखी प्रति:भा प्रस्तुत गर्न शोमा सह’भागी भएको बताउँछिन् ।
यसैबीच, ज्योतिि’को विवाह भएको होला नहोला ? उनले यो प्रश्नको सामना कयौं ठाउँमा गरेकी छन् । उत्तर भने स्पष्ट रुपमा दिएको सु’निदैंन । आज भने उनले सबैलाई प्रष्टरु’पमा यसको जवाफ दिएकी छन् । ज्योति’ले आफ्नो विवाह नभ’एको बता’एकी हुन् । बाँकी हेर्नुस् तलको भिडियोमा
प्रतिकृया दिनुहोस्